अमेरिकी आँखामा नेपाल
योगदान र तपस्याको कदर नगरुन्जेल जुनसुकै सरकार आए पनि नेपाली राजनीतिक खेल भ्रष्टाचारीको झुन्डमा मात्र सीमित हुन्छ भन्छन् अमेरिका बसोबास गर्ने हजारौं युवा।
योगदान र तपस्याको कदर नगरुन्जेल जुनसुकै सरकार आए पनि नेपाली राजनीतिक खेल भ्रष्टाचारीको झुन्डमा मात्र सीमित हुन्छ भन्छन् अमेरिका बसोबास गर्ने हजारौं युवा।
२०७९ मंसिरमा भएको राष्ट्रिय चुनावमा नेपाली कांग्रेस, माओवादी र समाजवादीले चुनावी संयुक्त गठबन्धन कायम गरे।
वास्तविकता यस्तो छ कि लोकतन्त्रप्रति जनताको आस्था अटुट छ तर नेताको बोलीमा रत्ति पनि विश्वास छैन।
अब सरकारले सांगीतिक क्षेत्रबाट संगीतका उज्याला नक्षत्र नारायणगोपाललाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्दछ।
सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीले नेता सिंहलाई ३ महिनासम्म अज्ञात ठाउँमा थुनेर राख्दा पनि प्रजातन्त्रप्रतिको निष्ठा उनले त्यागेनन्।
राष्ट्रमा एकपछि अर्काे घटनाक्रमहरू व्रmमिकरूपमा दोहोरिइरहेछन्। सुखदभन्दा दुःखद घटनाले राष्ट्रलाई क्षत–विक्षत गरेको छ।
बारा, चितवन र तनहुँको उपनिर्वाचनको मत परिणाम धमाधम आइरहेको छ। सम्भवतः यो लेख प्रकाशित हुने बेलासम्म केही ठाउँको परिणामसमेत सार्वजनिक भइसक्ने छ।
अहिले हाम्रो देशमा पनि हक्स, लक र रुसोझैँ शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड देखापरेका छन्। यी ३ जना नेताका बीच घुुमिरहेछ देशको वर्तमान राजनीति।
२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले जनताका सम्पूर्ण मौलिक अधिकार आफूमा निहित गरी प्रतिगमन कदम सुरु गरेको दिनलाई पनि नेपाली जनताले भुलेका छैनन्।
नेपालको राजनीतिक इतिहासमा मंसिर महिना अथवा जाडो याममा केही उथलपुथल भएर शान्तिपूर्ण समाज निर्माण पनि सम्पन्न भए। अर्काेतिर राजनीतिक सरगर्मी सय डिग्रीको उकालो चढ्दैछ।
कर्णालीको जुम्ला र सिन्जालाई सम्झँदै शताब्दी पुरुषले भन्ने गर्थे– ओहो ! त्यहाँको देउडा गीत यति मार्मिक रहेछ कि पहिले बुझ्न कठिन, बुझेपछि छोड्न कठिन। कहिले रुवाउने, कहिले हँसाउने अनि कहिले नचाउने खालका गीतले मेरो मनलाई छोएको छ।
कर्णाली, भेरी, सेती र महाकालीबाट आएका शुभेच्छुकहरूले पनि पंक्तिकारलाई यसपटक अन्याय नगर्नुहोला दाइ भनेर प्रधानमन्त्रीलाई सुनाउँदै मप्रति ठुलो गुन लगाए। प्रधानमन्त्रीले यसपटक तपाईंमाथि अवश्य न्याय हुने छ, तपाईं लोकप्रिय कलाकार र इमान्दार कार्यकर्ता पनि हो भन्नुभयो।
कम्युनिस्टका गीत सुन्नुहुँदैन, जात जान्छ भन्नेहरूको पनि कमी थिएन त्यसबेला। जेबी टुहुरेले पूर्वी पहाडका बस्तीबस्तीहरूमा पुगेर परिवर्तनका गीत सुनाए। मैले गाएका गीतहरू सुनेर हुर्केका व्यक्तिहरू पछि वामपन्थी विचारधारामा लागेका पनि हुनसक्छन् भन्ने उनको तर्क थियो।
४० को दशकअघि धेरैले यस्ता गीत सुन्नु हुँदैन, देशद्रोही होइन्छ, कम्युनिस्ट होइन्छ भन्ने हल्ला पनि समाजमा नफैलिएका होइनन्। हल्लाका पछि नलागी युवाहरू जेबी टुहुरको क्रान्तिकारी गीतका फ्यान बन्दै समाज परिवर्तनतिर लागे।