१४ माघ २०८२ बुधबार
image/svg+xml
Nandarkrishna
नन्दकृष्ण जोशी


नन्दकृष्ण जोशीका लेखहरु :

कठिन अवस्थामा कांग्रेस

आफूलाई लोकतान्त्रिक पार्टीका रूपमा अर्थ्याउने नेपाली कांग्रेस वर्तमान अवस्थामा कठिन मोडमा पुगेको देखिन्छ।

बिपीको मेलमिलाप र आजको विलाप

राष्ट्रभक्त बिपीले सिक्किमलाई भारतमा गाभेको, पाकिस्तानमा ध्रुवीकरण भई बंगलादेशका नामले छुट्टै राज्य खडा भएको राजनीतिक घटना नजिकबाट नियालेका थिए। यता नेपालको आन्तरिक राजनीतिका कारण राजा र जनताबिचको सम्बन्ध चिसिँदै गएको महसुस गरी उनी मेलमिलापको नीति अवलम्बन गर्दै स्वदेश फर्के।

बिबिसीको आँगनीमा पुग्दा

२०५२ सालमा रेडियो नेपालको घटना र विचार कार्यक्रममा सञ्चालक पुरुषोत्तम दाहालसँग काम गर्दा बिबिसी खबर अझ बढी सुन्ने गर्थें।

लन्डन दरबारमा नेपाली आँगन

त्यस दिन दिउँसो जाडो अलि कम भए तापनि २ बजेपछि जाडो ह्वात्तै बढ्यो, पानी त परेको छैन तर कालो बादलले आकाश पूरै ढाकिदियो।

खिरपर्व र साउँखर्क

नेपाली समाज प्राचीन संस्कृति र सभ्यताले परिपूर्ण छ। पूर्वीय दर्शन र परम्परामा आधारित नेपाली समाजले वर्तमान अवस्था र भविष्यलाई पनि आध्यात्मिक चेतनाको मार्ग देखाएको पाइन्छ।

सुदूरपूर्वमा देउडा सौन्दर्य

सुदूर र कर्णाली प्रदेशको मौलिक लोकगाथा र लोक संस्कृति हो देउडा। देउडा गीत बन्नका लागि गीतका दुइटा हरफ चाहिन्छन्।

राजतन्त्रको भूत

आर्यघाटमा पुगिसकेको राजसंस्था राजेन्द्र लिङ्देन, कमल थापा, प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी जस्तै चार दिशामा फर्केका अनुहारबाट फर्कन्छ भनी आशा गर्नु समय खेर फाल्नुबाहेक केही होइन।

संस्कृतिमय सुदूरपश्चिम

संस्कृतिभित्रको राजनीति सभ्यताको सूचक पनि हो। देउवाको संस्कृतिसँगैको राजनीति चुलिएकै कारण सुदूरपश्चिमका दुइटा ठुला सांस्कृतिक पर्व विसु र गौराका बेला निरन्तर उपस्थित भएर संस्कृतिकर्मीमाझ देउडा खेल्नुभएको हो।

फर्किँदैन राजतन्त्र

राजसंस्थालाई ब्युँताउने बेला आइसकेको छ, हाम्रो जिम्मेवारी भनेको राजा भएर पुनः शासनसत्ता हातमा लिनु र राज्य गर्नु हो भन्ने अर्थ लाग्ने अभिव्यक्ति २१ औं शताब्दीका जनतालाई किमार्थ स्वीकार्य छैन।

अमेरिकी आँखामा नेपाल

योगदान र तपस्याको कदर नगरुन्जेल जुनसुकै सरकार आए पनि नेपाली राजनीतिक खेल भ्रष्टाचारीको झुन्डमा मात्र सीमित हुन्छ भन्छन् अमेरिका बसोबास गर्ने हजारौं युवा।

चमत्कारको चक्कर

२०७९ मंसिरमा भएको राष्ट्रिय चुनावमा नेपाली कांग्रेस, माओवादी र समाजवादीले चुनावी संयुक्त गठबन्धन कायम गरे।

लोकतन्त्र चाहिन्छ, यस्तो नेतृत्व चाहिन्न !

वास्तविकता यस्तो छ कि लोकतन्त्रप्रति जनताको आस्था अटुट छ तर नेताको बोलीमा रत्ति पनि विश्वास छैन।

नारायणगोपाल ३३औं स्मृति दिवस: राष्ट्रिय विभूति नारायणगोपाल

अब सरकारले सांगीतिक क्षेत्रबाट संगीतका उज्याला नक्षत्र नारायणगोपाललाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्दछ।

अलबिदा आत्मीय साथी

सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीले नेता सिंहलाई ३ महिनासम्म अज्ञात ठाउँमा थुनेर राख्दा पनि प्रजातन्त्रप्रतिको निष्ठा उनले त्यागेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्