भ्याटको एकल दर नै किन?
नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) २०५४ सालमा १० प्रतिशतको एकल दरमा लागु गरिएको थियो।

व्यवसायीहरूले खरिदमा कर तिर्छन्, बिक्रीमा कर असुल गर्छन्। बिक्रीमा असुल गरेको करबाट खरिदमा तिरेको कर कटाएर बाँकी रहेको रकम मात्र सरकारलाई बुझाउँछन्। यदि खरिदमा तिरेको कर बिक्रीमा असुलेको करभन्दा बढी भएमा सो अतिरिक्त रकम करदाताले फिर्ता पाउँछन्।
कोही यात्रु बोर्डिङका लागि लाइनमा थिए, कोही शान्त रूपमा पर्खिरहेका थिए।
नेपालमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने केही सहकारीका सञ्चालकहरूले सहकारी कानुनलाई पूर्णरूपमा उल्लंघन गरेर सहकारीमा जम्मा भएको रकम ठूलो मात्रामा अपचलन गरेको र त्यसलाई नियामक निकायले प्रभावकारीरूपमा नियमन गर्न नसकेकाले लाखौँ बचतकर्ता बिचल्लीमा परेका छन्।
मुलुक अहिले सहकारीमय भएको छ। केही लोभी–पापीहरूले सहकारीको मूल्य, मान्यता तथा सिद्धान्त विपरित कार्य गरेका र सरकारले तिनीहरूको नियमन गर्न नसकेकाले लाखौँ बचतकर्ता सहकारी पीडित भएका छन् र सहकारी समस्या राष्ट्रियरूपमै विकरालरूपमा देखापरेको छ।
