१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
रत्न प्रजापति


रत्न प्रजापतिका लेखहरु :

मनको राजाको कथा

चन्द्रप्रकाश बानियाँकृत उपन्यास ‘तुलु राजा’ एउटा राजाको साहसिक र मार्मिक कथा हो तर दरबारको राजाको होइन, मनको राजाको कथा।

सहरी सौन्दर्य र सुकुम्बासी अस्मिता

त्यसैले सम्भ्रान्तहरूले सुकुम्बासी मात्रै होइन, अरू भोक, गरिबी र अभावले पिल्सिएर बाँचेका सबै असुन्दर मान्छे र तिनको असुन्दर बस्तीलाई सहरी सौन्दर्यको दाग सम्झेर घृणा गर्छन् र उपेक्षा गर्छन्।

चुनावपछिको आर्थिक चक्र

विगतका चुनावले अर्थतन्त्रमा पारेको प्रभावलाई दृष्टिगत गर्दै फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा चुनावपछि पनि अर्थतन्त्रमा सकारात्मक र नकारात्मक प्रभाव पर्ने विश्लेषणहरू भइरहेका छन्।

विचार, चिन्तन र दर्शनको कोलाज

मानवीय संवेदना, जिजीविषा र समाजको कटु यथार्थलाई ज्ञान, चिन्तन र दर्शनको माध्यमबाट बुझ्ने र बुझाउने प्रयास स्तुत्य छ।

मतदाताको विवेक परीक्षा

नेपालमा दलहरूको स्वार्थी क्रियाकलापले नेता र कर्मचारीलाई भ्रष्ट बनाउने र मुुलुकमा थप राजनीतिक बेथिति र अराजकता निम्त्याउने काम हुँदै आयो।

विप्रेषणको बानी

नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अन्योल र अस्थिरता, समय समयमा आइपर्ने प्राकृतिक विपद् आदि कारणले अर्थतन्त्र निरन्तर प्रभावित हुँदै आएको छ।

अव्यवस्थापनले ओझेलमा परेको सम्पदा

चाँगुनारायण मन्दिर युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक महत्त्व बोकेको धार्मिक र पुरातात्त्विक सम्पदा हो।

न्याय-मन्दिरको कथा

जीवनमा अरूलाई जान्ने ज्ञान र आफैंलाई जान्ने आत्मज्ञान दुवै प्राप्त गरेकी शारदा श्रेष्ठ सामान्य नागरिक मात्रै होइनन्, यो देशकी वकिल र न्यायाधीश पनि हुन्।

चित्लाङको चिज, मार्खुको माछा

चित्लाङ पुग्ने अफरोडमा यात्रा गर्दै गर्दा बाइक उफ्रिँदा र गाडी ढल्किँदा डरले यात्रुको मन सिरिङ्ङ हुन्छ र आङ जिरिङ्ङ हुन्छ।

व्यवस्था बदल्ने चैते हुरी

यतिखेर मौसम अलि प्रतिकूल छ। बढ्दो प्रदूषणले गर्दा मान्छे प्रताडित छन्। तर आन्दोलनकारीका लागि मौसम अनुकूल भएझैँ छ।

बिदा, बिदा, कति बिदा!

हुन पनि नेपालमा अलि धेरै नै सरकारी बिदा छन्। धार्मिक तथा सांस्कृतिक पर्व र अन्य विशेष दिवसहरूमा समेत बिदा दिने परम्पराले नेपालमा सरकारी बिदाको संख्या अलि बढी छ।

खिना मृत्युको खिन्नता

स्थानीय जनप्रतिनिधिदेखि केन्द्रीयस्तरका नेताहरू विकासका ठुल्ठूला गफ हाँक्छन्। ग्रामीण पूर्वाधार विकासदेखि ठुल्ठूला सहरी योजनाका बारेमा भाषण दिएर थाक्दैनन् नेता र जनप्रतिनिधिहरू पनि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्