त्रियुगा नगर अस्पताल सञ्चालनमा
संविधान दिवसको अवसर पारेर सदरमुकाम त्रियुगा नगरपालिकाले ‘त्रियुगा नगर अस्पताल’ सञ्चालनमा ल्याएको छ।
संविधान दिवसको अवसर पारेर सदरमुकाम त्रियुगा नगरपालिकाले ‘त्रियुगा नगर अस्पताल’ सञ्चालनमा ल्याएको छ।
धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ।
सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा डा.रायमाझीलाई नियुक्त गरेको छ।
सरकारले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्ने निर्णय गरेको छ।
नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई मौलिक हकअन्तर्गत समावेश गरेको छ। मौलिक हक भन्नुको अर्थ घोषित अधिकार अनिवार्य कार्यान्वयन हुनुपर्छ भन्ने मान्यता राख्छ।
बडिगाड गाउँपालिकाले बिपन्न परिवारका बिरामीलाई आर्थिक सहयोगसहित जनताका घरआँगनमा स्वास्थ्य सेवा प्रवाह गरेको छ।
‘सुसूचित छनौटसहितको परिवार योजना सेवाः प्रजनन् स्वास्थ्य अधिकार प्राप्तिमा टेवा’ नारका साथ यो दिवस मनाउन लागिएको हो।
अस्पतालका मेडिकल रेकर्ड अधिकृत तीर्थ गौतमका अनुसार गत एक वर्षमा ओपिडीमा चार लाख छ हजार सात सय २९ र इर्मेजेन्सीमा ४८ हजार सात सय ७७ जनाले सेवा लिएका हुन्।
गण्डकी प्रदेशको प्रादेशिक अस्पताल पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अबदेखि क्यान्सरको उपचार हुने भएको छ।
आथ्र्रोस्कोपी सर्जरी भनेको दुरविन पद्दतीबाट विभिन्न जोर्नीहरुको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्दती हो।
स्वास्थ्य सेवा प्रवाहमा सिंजा स्वास्थ्य शाखा जिल्लाकै पहिलो बनेको छ।
महिला उद्यमी महासंघ नेपालका सदस्यका परिवारको उपचारमा ग्रान्डी इन्टरनेशन अस्पतालले सहयोग गर्ने भएको छ।
पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
बाँकेका विभिन्न अस्पतालमा रगतको अभाव हटाउन यहाँ दिनहुँजसो रक्तदान हुन थालेको छ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा अर्को सातादेखि बर्न वार्डका सम्पूर्ण सेवा सुरु हुने भएको छ।
अब सङ्घीय संरचना अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीको व्यवस्थापनमा देखिएको समस्या समाधान हुने भएको छ।
शारीरिक रूपमा सुगठित व्यक्ति स्वस्थ नै हुन्छ भन्ने हुँदैन। उसको मानसिक अवस्था पनि उत्तिकै सशक्त हुनुपर्छ।
जिल्ला अस्पताल पर्वतको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ।
खोटाङको साकेला गाउँपालिकाले वडावडामा घुम्ती शिविर राखेर नागरिकलाई सेवाप्रवाह गर्दै आएको छ।
भक्तपुरको दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा चरम भ्रष्टाचार भएको भन्दै शनिबार प्रदर्शन गरिएको छ।
जिल्लाको पश्चिमी भेगको कटारी अस्पताल यस वर्ष पनि उत्कृष्ट सावित भएको छ।
जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसले अहिलेसम्म १४ जनाको मृत्यु भएको जानकारी दिए ।
जापानिज इन्सेफलाइटिस संक्रमणका कारण थप पाँचजनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन् ।