चुनौती बन्दै कुष्ठरोग नियन्त्रण
कपिलवस्तुमा १३ वर्ष अघि कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि रोगीको संख्या बढदै गएको छ । वर्षौदेखि शून्यमा झार्ने अभियान चलाइरहँदा कपिलवस्तुमा भने कुष्ठरोगीको संख्या बढदै गएको छ ।
कपिलवस्तुमा १३ वर्ष अघि कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि रोगीको संख्या बढदै गएको छ । वर्षौदेखि शून्यमा झार्ने अभियान चलाइरहँदा कपिलवस्तुमा भने कुष्ठरोगीको संख्या बढदै गएको छ ।
ती पुरुषको एक मिर्गौला गत वर्ष असोजमा निकालिएको थियो । चिने जानेकै काभ्रे घर भएका राम नाम बताउने व्यक्तिले नेपालमा काम गरेर पैसा कमाउन सकिँदैन भन्दै उनलाई भारतमा पुर्याएर मिर्गौला निकालि दिएका थिए ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार अत्यधिक तेलमा तारेका, घ्यू–बटर प्रयोग भएका वा बढी चिनी भएको परिकारले शरीरमा बोसो, सुगर र रक्तचाप बढाउने खतरा रहन्छ। विशेषगरी मधुमेह, मुटुरोग, उच्च रक्तचाप वा मृगौलासम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि यस्तो खाना अझ घातक बन्न सक्छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ।
चिसोमा हावाले नाक, घाँटी र फोक्सोको सतह सुकाउने भएकाले भाइरस छिटो फैलिने अवस्था बनाउँछ।
सल्लाहकार समितिमा नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली, प्रा.डा.रिता थापा, प्रा.अर्चना अमात्य, ज्योत्सना श्रेष्ठ सुब्बा र सिर्जना राणा छन्।
अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख डा. राजीव झाको नेतृत्वमा छ वटा एनोरिज्म एकैपटक नौ घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरिएको हो।
चिनी खान जति गुलियो छ, उति नै स्वास्थ्यका लागि पनि हानिकारक छ। चिनी हाम्रो भान्छादेखि पूजाआजामा पनि प्रयोग हुने गर्दछ।
अफ्रिकाबाट उत्पत्ति भएको रसिलो यो बिरुवाको पातभित्र रहेको जेलजस्तो पदार्थलाई नै एलोभेरा भनिन्छ ।
रुघाखोकी सामान्यतः भाइरल संक्रमणका कारण हुन्छ । राइनोभाइरस, इन्फ्लुएन्जा भाइरस, कोरोना भाइरस, वा प्यारेइन्फ्लुएन्जा भाइरस जस्ता सूक्ष्म जीवाणुहरू श्वासप्रश्वास मार्गमा प्रवेश गर्दा शरीरले प्रतिक्रिया स्वरूप रुघा, खोकी, हाछ्युँ र घाँटी दुख्ने लक्षण देखाउँछ ।
अस्वस्थ भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका उनको परीक्षण भइरहेको छ ।
विपद्को बखत मानसिक स्वास्थ्यको समस्या ह्वात्तै बढ्छ। यस्तो समस्यामा पर्नेहरू समाजमा धेरै हुन्छन् र यस्तो समस्याबाट मुक्तिका लागि धेरै जनाले विभिन्न तरिकाबाट दिइने मानसिक स्वास्थ्य सेवा लिने गर्छन्।
‘मेरो मुटुको टुक्रा’, आँखाको नानी’, ‘कलेजाको टुक्रा’, ‘कलेजाको टुक्रा जतिकै माया गर्छु’ भनेर हामीले धेरै माया गरेकोलाई भन्छौं। तर प्रायः यसको भाव धेरै बुझिन्न।
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना छात्रछात्राको आँखा जाँच गर्दा एक हजार २६० जनामा दृष्टिसम्बन्धी समस्या भेटिएको जनाएको छ।
विश्व स्वास्थ्य संगठनको आगामी साता हुने बैठकमा स्वस्थ बुढ्यौली र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्नु नै मुख्य एजेण्डा हुने भएको छ ।
जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ।
परिवर्तनको आशा जगाएको छ, कुशासनबाट आजितहरूको आँखामाकान्तिछाएको छ। अर्कोतिर आम नागरिकको मनभित्र नजानिँदो भय पनि थपेको छ।
मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ।
गौरको मुख्य सडकमा तीन फिटसम्म पानी जमेको थियो । चार दिनसम्म बाढीको पानीले गौरको जनजीवन अस्तव्यस्त बनाएको थियो ।
साउन यता चितवनमा १० जना महिला र सातजना पुरुष गरी १७ जनालाई जापानीज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको थियो ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर-सिमरा उपमहानगरपालिाका, प्रवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र बिश्रामपुर गाउँपालिकामा अभियान सञ्चालने हुनेछ ।
आँखामा लाग्ने रोगहरू, हालैको बाढी पछि आँखामा देखिनसक्ने संक्रमण, संक्रमण रोक्ने उपायका विषयमा जानकारी दिने उद्देश्यले सचेतना कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ ।
नयाँ भवन निर्माणमा ढिलाइ हुँदा यहाँस्थित जिल्ला अस्पतालको उपचार सेवा प्रभावित बनेको छ।
१० शय्याको प्रसूति वार्डमा क्षमताभन्दा बढी सुत्केरीहरू हुँदा समस्या झन थपिएको छ।