डेंगी सङ्क्रमणको जोखिम कम हुँदै

केही दिन अघिको परेको अबिरल वर्षाले डेंगी सार्ने लामखुट्टेका लार्भा बगाएकाले डेंगीको सङ्क्रमण कम हुने भएको छ।