स्वास्थ्य करका सबै रकम बिमाका लागि विनियोजन गर्नुपर्दछ: स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बिमा कार्यक्रमका लागि विनियोजन गर्नुपर्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बिमा कार्यक्रमका लागि विनियोजन गर्नुपर्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि पनि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।
श्वास छिटो–छिटो चल्नु, मुटुको धड्कन छिटो हुनु, शरीरको तापक्रम बढी वा कम हुनु सेप्सिसका लक्षण हुन्। सेप्सिसका बिरामी मतिभ्रमको स्थितिसमेत देखिन सक्छ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगहरुको स्क्रिनिङ गर्ने भएको छ।
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारी निवासी प्रेमकुमार श्रेष्ठका मुटुरोगी छोरीको उपचारका लागि ताप्लेजुङबाट दक्षिण कोरिया पुगेकाहरुको अगुवाईमा दुई लाख रुपैयाँ बढी रकम संकलन गरी पठाइएको छ।
डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ।
नर्सिङ तथा मिडवाइफरी शिक्षा, नीति तथा अभ्यास विषयमा २ दिने अन्तर्राष्ट्रिय सम्मेलनको आजदेखि काठमाडौमा सुरु हुँदैछ।
जिल्लाबाट १२ वर्ष अघि कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो। तर अशिक्षा र खुला सीमाकाकारण ओहोरदोहोर बढ्दा बिरामी बढ्दै गएका छन्।
नर्सिङ तथा मिडवाइफरी शिक्षा, नीति तथा अभ्यास विषयमा २ दिने अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रबारदेखि काठमाडौमा सुरु हुने भएको छ।
तनहुँमा क्षयरोगका बिरामीलाई चिकित्सकको निगरानी (डट्स विधि) द्वारा औषधि सेवन गराइएको छ।
प्रतिष्ठानका रजिस्ट्रार डा.विनोद कुमार यादवका अनुसार प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउने छन्।
भारतीय सीमा नजिकको ग्रामीण बस्तीमा सञ्चालित यहाँको एक अस्पतालले पित्तथैलीको पत्थरीको दूरबिन प्रविधिबाट शल्यक्रिया गरेको छ।
नवजात शिशुको अवस्था निकै संवेदनशील हुने भएकाले उनीहरूलाई भेट्नुअघि विशेष ध्यान पुर्याउनुपर्छ।
भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन्।
नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीका अनुसार बुधवार बिहान केही मानिसहरूमा टाउको दुख्ने, वान्ता हुने, पेट दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएकोमा साँझसम्म त्यो सङ्ख्या झन्डै ५० पुगेको छ।
रकम अभावका चितवन कारागारका कैदीबन्दीको उपचारमा समस्या अभाव भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका सबै विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाका जग्गाको खोजी सुरु गरेको छ।
पर्वतको जलजला गाउँपालिकाले स्थानीयका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण थालेको छ।
सरकारले जिल्ला अस्पतालबाट ९६ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीति लिए पनि बेनी अस्पतालको निःशुल्क औषधि वितरण कक्षमा २५ देखि ३० प्रकारका औषधि मात्र उपलब्ध छन्।
नेपालमा पछिल्लो एक वर्षभित्रमा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेका छन्।
टिचिङ अस्पतालमा एक वर्षदेखि सञ्चालनमा रहेको विष सूचना केन्द्रले २ सय ७० जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विष सेवन सम्बन्धी सेवा प्रदान गरेको छ।
एनसेलले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा. नं ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमा प्रसूति हुनेको संख्या शून्यमा झरेको छ।
मनसुन सुरु भएयता देशभरिमा जापानिज इन्सेफलाइटिसबाट नौ जनाको मृत्यु भएको छ।