आत्महत्याको प्रमुख कारणमध्ये ‘डिप्रेसन’ एक, जानौँ रोकथामका उपायबारे
मानिसहरुले आत्महत्या गर्ने कारणहरु धेरै छन्। तर सबैभन्दा महत्वपूर्ण कारणका रुपमा डिप्रेसनलाई लिन सकिन्छ।
मानिसहरुले आत्महत्या गर्ने कारणहरु धेरै छन्। तर सबैभन्दा महत्वपूर्ण कारणका रुपमा डिप्रेसनलाई लिन सकिन्छ।
वडाले सुत्केरी सदस्यलाई पोषण सामग्री र मृतक परिवारका सदस्यलाई क्रियाखर्च उपलब्ध गराउने गरी चालू आवका लागि बजेट विनियोजन गरेको थियो।
‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका साथ महिलामा पोषणको कमी हुन नदिन सो कार्यक्रम थालिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए।
राष्ट्रिय खेलाडिहरूको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रमा निःशुल्क रुपमा गर्ने व्यवस्था सुरु भएको छ।
नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा.प्रतिमा खड्काले जानकारी दिइन्।
देशभरिमा संक्रमित हुनेको संख्या ६ हजार आठ सय ३१ पुगेको छ। संक्रमितमध्येमा चार जनाको मृत्यु भएको छ।
जापानीज ईन्सेफलाईटीसबाट कपिलवस्तुमा एक जना किशोरको मृत्यु भएको छ ।
सेवा सञ्चालन भएको करिब दुई महिनापछि स्वास्थ्य मन्त्री प्रदिप पौडेलले आज (सोमबार) औपचारिक रुपमा ‘एमआरआई’ मेसिनको उद्घाटन गरेका हुन्।
डेंगी संक्रमण बढिरहेका बेला भाइरल ज्वरो र अज्ञात ज्वरो समेत फैलिएपछि उपत्यकाका अस्पतालमा बिरामी चाप बढेको छ।
चितवनको भरतपुर स्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा पहिलो पटक कुहिनोको जोर्नी प्रत्यारोपण गरिएको छ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ईएमआरसहितको नेत्ररोग विभाग सञ्चालनमा ल्याइएको छ।
हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले जिल्लाको उच्च पाटन चौंरी खर्कमा पुगेर छ बालबालिकालाई विभिन्न किसिमका खोप लगाएको छ।
डा. रुइतले प्रतिष्ठानमा आँखा विभाग स्थापना हुनु कर्णालीवासीका लागि खुसीको विषय भएको बताए। यसले मोतियाविन्दुको शल्यक्रियाका लागि वर्षौंसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे।
जिल्लाको देवघाट गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र बनेको छ। पछिल्लो पटक थप गरिएको समयावधि सकिँदा समेत कामले गति नलिएपछि भवन अलपत्र बनेको हो।
बिमा बोर्ड शक्तिशाली हुनुपर्ने बताउँदै मन्त्री पौडेलले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि उल्लेख गरे। कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बिमा व्यवस्थित गर्न नसकिने उनको भनाइ छ ।
धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियामा १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको सहिद सूर्यनारायण राणा स्मृति अस्पताल सञ्चालन हुने भएको छ।
‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ ले बाल स्वास्थ्य क्षेत्रमा चलाएको अभियानप्रति प्रधानमन्त्री केपी शर्मा ओली सन्तुष्ट रहेको प्रधामन्त्रीको सचिवालयले जनाएको छ।
६ महिनासम्म अस्पतालमा बसेर उपचार गरेकी लालुमायाको अस्पतालले आठ लाख तीन हजार तीन सय ६० रूपैयाँ बराबरको उपचार खर्च व्यहोरेको सामाजिक सेवा एकाइ भरतपुर अस्पतालको तथ्यांकमा उल्लेख छ।
सरकारी अस्पतालहरूले थप चौबीसवटा सार्वजनिक बिदामा बहिरंग सेवा प्रदान गर्नुपर्ने भएको छ।
अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ।
आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडौँ मूल्यका अत्याधुनिक भेन्टिलेटर र आइसीयू प्रयोगविहीन बनेका छन्।
सुर्खेत प्रादेशिक अस्पतालमा विस्तारित क्यान्सर उपचार सेवा सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
विकसित देशमा कहिलेकाहीं मात्र देखिने स्क्रब टाइफसबाट नेपालमा भने बर्सेनि हजारौं संक्रमित हुने गरेका छन्।
नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ। विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञहरू बताउँछन्।