‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिन्छ’
समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिने एक अध्ययनले देखाएको छ।
समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिने एक अध्ययनले देखाएको छ।
‘ब्रेन इटिङ अमिबा’को रोेगको संक्रमणका कारण भारतको केरला राज्यमा १८ जनाको मृत्यु भएको छ।
चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ।
जेन-जी आन्दोलनका क्रममा भएको आगजनीले आफ्नो भवन पूर्ण रूपमा जलेर नष्ट भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पुरानो भवनबाट आफ्नो कामकारबाही सुरु गरेको छ।
जुम्लाको चन्दननाथ नगरपालिकामा एकहप्तादेखि एम्बुलेन्स सेवा सञ्चालन भएको छैन । जेन-जी प्रदर्शनका क्रममा आगजनी भएपछि एम्बुलेन्स चलेको छैन । जसले बिरामीलाई समस्या हुने गरेको छ ।
जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र (आइसियु)मा खनाल–पत्नी चित्रकारको उपचार भइरहेको छ ।
वीरगन्जको नारायणी अस्पतालमा मंगलबार बिहान आगलागी भएको छ।
तातोपानी गाउँपालिका-२ सुन्दरगाउँका तुलाराम सार्कको कुकुरले गाउँलेलाई टोकेको वडानम्बर: ४ का वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए ।
सबैभन्दा बढी कास्कीमा ५०३ र सबैभन्दा कम मुस्ताङ र मनाङमा एक/एक जनामा उक्त रोग देखिएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै गत सातादेखि सापुको सङ्क्रमण देखिन सुरु गरेको छ ।
राजनीतिक अस्थिरता र सामाजिक तनावबीच नागरिकको मानसिक स्वास्थ्यमासमेत नकारात्मक असर पर्न सक्ने चिन्ता विज्ञहरूले व्यक्त गर्न थालेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बिहीबार उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ ।
उपचाररत घाइतेमध्ये ८ जनाको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्। जेन-जीको आन्दोलनमा १९ जनाको ज्यान गएपछि पदमा बसिरहन नैतिकताले नदिएको भन्दै राजीनामा घोषणा गरेका हुन्।
मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधै १११५ मा फोन गरेर कुन रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन्।
जेनजीको प्रदर्शनका क्रममा घाइते भएका नागरिकको उपचारका क्रममा रगतको अभाव हुन नदिने उद्धेश्यले मन्त्रालयले उक्त सेवा रातैभर सञ्चालन गर्ने भएको हो ।
जापानीज इन्सेफ्लाइटिस सङ्क्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीमा तीन जनाको मृत्यु नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।
पोखरास्थित हिमालय आँखा अस्पतालमा ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) रोगका चार बिरामी उपचाररत छन्।
डेंगु सिधै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। यो संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई टोकेपछि सर्छ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा अबदेखि मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क प्रदान गरिने भएको छ।
काठमाडौं महानगरपालिकाले डेंगी सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन आग्रह गरेको छ।
हरेक तीनजना स्मरण शक्तिसम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकमध्ये एकजनालाई अल्जाइमर्स रोग रहने गरेको पाइन्छ ।
शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हेल्प लाइनको शुभारम्भ गरेका हुन्। परामर्श लिनका लागी ११२३ मा सम्पर्क गर्न सकिनेछ।