भक्तपुरमा मुटुको सेवा छ,सुविधा छैन
भक्तपुरमै हृदयघात (हट एटेक) को उपचार सेवा भए पनि जिल्लावासी यो सुविधा पाउनबाट वञ्चित भएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दुधपाटी भक्तपुरमा यो सेवा भए पनि सुविधा भने पाएका छैनन् ।
भक्तपुरमै हृदयघात (हट एटेक) को उपचार सेवा भए पनि जिल्लावासी यो सुविधा पाउनबाट वञ्चित भएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दुधपाटी भक्तपुरमा यो सेवा भए पनि सुविधा भने पाएका छैनन् ।
वीर अस्पतालले बिग्रिएका उपकरणको मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ।
नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले एमबिबिएस प्रवेश परीक्षाको नतिजामा त्रुटि गरेर विद्यार्थीको भविष्यलाई धरापमा पार्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सङ्क्रमित ६ हजार ८३१ मध्ये चार जनाको उपचारको क्रममा मृत्यु भएको हो।
नेपालमा डेढ महिनाअघि देखिएको हैजा संक्रमण अझै रोकिएको छैन। भदौ १७ गतेभित्र थप १३ जनामा हैजा पुष्टि भएसँगै संक्रमितको संख्या ७८ पुगेको छ।
स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिए।
मौसम परिवर्तनसँगै बाँकेमा झाडापखालाका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन, खानपिनमा समस्या, पानीको स्रोत दूषित हुनु, खुला दिसा गर्ने परम्परा, पानी निर्मलीकरण नगरी पिउनु लगायतका कारणले बाँकेमा झाडापखाला देखिएको हो ।
बाँकेको नैरनापुर गाउँपालिका वडा नम्वर ३ गैगलमा तीन दिनको अवधिमा चार जनाको मृत्यु भएको छ ।
स्वास्थ्यकर्मीले झाडापखालाबाट मृत्यु भएको हुन सक्ने आशंका गरेपनि त्यसको आधिकारिक रुपमा पुष्टी भने भएको छैन।
बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई देशकै सुविधासम्पन्न र ठुलो सरकारी अस्पतालका रूपमा स्तरोन्नति गरिँदै छ।
बर्दियाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ र २ मा अध्ययनरत बालबालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत ‘ट्रान्समिशन एसिसमेन्ट सर्भे’ (टास) सुरु गरिएको छ।
चितजनमा डेङ्गी सङ्क्रमणका कारण एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन्।
ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी महिला हाम फाल्दा मृत्यु भएको छ।
मासुप्रति आशक्त व्यक्तिहरूमा चिनी रोग अर्थात् टाइप २ डायबिटिजको सम्भावना बढी हुने अध्ययनले देखाएको छ। तर अध्ययन पूर्ण रूपमा बहुआयामिक नभएका हुनाले यसमा शंका गर्ने ठाउँ रहेको केही वैज्ञानिकहरूले बताएका छन्।
पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही गर्न थालिएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शुक्रबार राति रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा छड्के अनुगमन गरेका छन् ।
मुलुकभरका विभिन्न अस्पतालबाट उपचारपछि ६८ जना संक्रमित सन्चो भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ।
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विराटनगर स्थित शैलजा आचार्य ह्दयरोग केन्द्र चाँडै सञ्चालनमा आउने बताएका छन् ।
राष्ट्रियसभाको बिहिबारको बैठकको शुन्य समयमा सांसदहरुले डेंगी, झाडापखाला लगायतका रोगव्याधी नियन्त्रणका लागि शुद्ध खानेपानी, जनचेतनाको विस्तार एवं स्वास्थ्यसम्बन्धी ज्ञानको विस्तारका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।
निर्देशक मीन भामले डा. भगवान् कोइरालाको बाल अस्पताललाई एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
ललितपुरमा एक महिनादेखि सुरु भएको हैजा संक्रमण अहिलेसम्म नियन्त्रणमा आएको छैन।
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–७ महांकालका बालबालिकामा केही महिनादेखि देखिएको कालाजारको सङ्क्रमण नियन्त्रणमा आएको छ । करिब चार महिनादेखि आठ बालबालिकामा देखिएको कालाजार विशेष निगरानी र ‘कन्ट्रयाक ट्रेसिङ’ तथा विषादी कार्यक्रम सञ्चालन गरी नियन्त्रणमा ल्याइएको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो ।