उम्मेरदवारका पुरानै एजेन्डा : विश्वस्त छैनन् मतदाता

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन्।