२७ पुस २०८२ आइतबार
image/svg+xml
भर्खरका समाचार

मनाङको पदयात्रा एकसाताका लागि रोकियो

पदयात्राको मुख्य सिजन चलिरहँदा हिमाली भेगमा परेको भीषण हिमपातले पदयात्रामा रहेका विदेशी र स्वदेशी पाहुनाको पदयात्रा नै बिथोलिएको छ। हिमपातका कारण पदयात्रा पुरा हुन नसक्दा पदयात्रीहरु गन्तव्यमै पुग्न नपाई फर्केका छन। स्थानीय प्रशासनले अझै एकसातासम्म पदयात्रामा नजान पदयात्रीलाई अनुरोध समेत गरेका छन्।

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि काम अलपत्र छ।

दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग सञ्चारमन्त्रीले भेटे

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरी पीडित पक्षको न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

पाल्पामा विद्युतीय गाडी दुर्घटना, तीन जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङ्मा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

विश्व-गगनले गरे विशेष महाधिवेशनको उद्घाटन

विश्व-गगनले गरे विशेष महाधिवेशनको उद्घाटन

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित पार्टीको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
नागरिक २७ पुस २०८२ १४:२६ आइतबार १ मिनेट पाठ
भर्खरका समाचार

मनाङको पदयात्रा एकसाताका लागि रोकियो

पदयात्राको मुख्य सिजन चलिरहँदा हिमाली भेगमा परेको भीषण हिमपातले पदयात्रामा रहेका विदेशी र स्वदेशी पाहुनाको पदयात्रा नै बिथोलिएको छ। हिमपातका कारण पदयात्रा पुरा हुन नसक्दा पदयात्रीहरु गन्तव्यमै पुग्न नपाई फर्केका छन। स्थानीय प्रशासनले अझै एकसातासम्म पदयात्रामा नजान पदयात्रीलाई अनुरोध समेत गरेका छन्।

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि काम अलपत्र छ।

दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग सञ्चारमन्त्रीले भेटे

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरी पीडित पक्षको न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

पाल्पामा विद्युतीय गाडी दुर्घटना, तीन जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङ्मा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

ज्ञानेन्द्र शाहीले भने- जेन-जी मित्रहरू, संविधान संशोधन नगरी चुनावमा जानुको अर्थ छैन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा जानुको कुनै अर्थ नहुने बताएका छन्।

गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

कम्तीमा ६९ हुनुपर्ने सांसदको सङ्ख्या ६५ मात्रै देखिएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।

जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उदेश्य साकार हुँदैछ: मन्त्री यादव

यसैगरी उनले नेपाली नागरिकका आधारभुत आवश्यकतालाई पुरागर्ने सरकारको उद्देश्य र सङ्कल्प साकार हुँदै गएको बताए।

सरकार ढल्ने अवस्थामा पुगेको पुनको दाबी, भने- अब पहिलो पार्टीले नेतृत्व गर्नुपर्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकार ढल्ने अवस्थामा पुगेको दाबी गरेका छन्।

सुमनाको आरोप- दलहरूले नै सुकुम्बासी बन्न प्रोत्साहत गरिरहेका छन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विभिन्न समुदायलाई दलहरूले नै सुकुम्बासी बन्न प्रोत्साहन गरिरहेको बताएकी छन्।

सरकारलाई शाहीको चुनौती : कर्णालीबाट राज्य व्यवस्था सार्नुस्, हामी चलाएर देखाइदिन्छौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले सरकारलाई कर्णालीबाट राज्य व्यवस्था सार्न चुनौती दिएका छन्।

खेल

नेपाललाई दोश्रो सफलता, पवनले लिए विकेट

एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए विरुद्ध नेपाललाई दोश्रो सफलता हात लागेको छ । युएई ए विरुद्ध नेपालका लागि दोश्रो विकेट पवन सरार्फले लिएका हुन।

मानबहादुर भलिबल टोलीको कप्तान

त्रिभुवन आर्मी भलिबल क्लबका स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तान नियुक्त भएका छन्।

नेपाली पौडी टोली जापान जाँदै

नेपालका चार पौडीवाजले जापानको फुकुओका सहरमा आयोजना हुने वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

छैटौं खेलमा दोहोरो शतक

सउद सकिलको पहिलो दोहारो शतकप्रेरित पाकिस्तानले पहिलो टेस्टमा मंगलबार तीन दिनको खेल सकिँदा घरेलु टोली श्रीलंकामाथि १ सय ३५ रनको अग्रता बनाएको छ।

एसिसी इमर्जिङ टिम्स एसिया कप :आज नेपाल र युएई ए बीच खेल हुने

एसिसी इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र युएईए बीच खेल हुँदैछ।खेल नेपाली समय अनुसार विहान १०ः १५ मा श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ।नेपालको यो अन्तिम खेल हो।

तेक्वान्दोका दुई खेलाडी कोरिया जाँदै

नेपालका दुई खेलाडीले कोरियामा आयोजना हुने वल्र्ड हान्मादाङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

आज भूकम्प स्मृति दिवस

आज वैशाख १२ गते। विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठीक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो।

हिन्दुकुश क्षेत्रको हिउँ २३ प्रतिशतले घट्यो

सन् २०२५ मा हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रा सामान्य स्तरभन्दा २३.६ प्रतिशतले घटेको छ। इसिमोडले सार्वजनिक गरेको ‘हिउँ अद्यावधिक प्रतिवेदन (स्नो अपडेट रिपोर्ट–२०२५)’ अनुसार विगत २३ वर्षयताको सबैभन्दा कम बिन्दुमा हिउँ पुगेको छ।

१७ औं वर्षमा नेपाल रिपब्लिक मिडिया, सत्य र निष्पक्ष पत्रकारितामा प्रतिबद्ध

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १६ वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गरेको छ।

सर्वोच्चले आदेश: शिक्षकको जायज माग पुरा गर्नु र तीनदिन भित्र विद्यालय फर्काउनु

सर्वोच्च अदालतले शिक्षक आन्दोलनका कारण देशभरका बालबालिकाको पठनपाठनमा भएको अवरोध तत्काल हटाउन र आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न सरकारलाई आदेश जारी गरेको छ।

रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

रुकुम पूर्वको रामाकोटलाई केन्द्रबिन्दु बनाएर बिहीबार साँझ ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

कर्णालीमा अन्तरपुस्ता सीप हस्तान्तरण

पुराना पुस्ताले प्रयोग गर्ने सामाग्रीहरुको धेरै विकल्पहरु आएको समेत कार्यक्रम बताए । समय परिवर्तनले धेरै कुराहरु सहज बनाएको अनुभव जेष्ठ नागरिकहरुले राखेका थिए ।

सर्वसाधारण कुट्ने चार ट्राफिक जिम्मेवारीबाट हटाइए, छानबिन सुरु

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा एक पुरुषमाथि ट्राफिक प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटनामा संलग्न चार ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएको छ।

ग्राहक विशेष

अब काठमाडौँबाट फुकेटसम्म सोझो उडान हुने, पहिलो उडान जनवरी २१ मा

रुप्से होलिडेजले काठमाडौं देखी फुकेटसम्मको सोझो चार्टर उडान हुनेछ कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीले जानकारी दिए।

विज्ञापन बजारलाई पारदर्शी बनाउने प्रक्रिया थालनी भएको छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिष्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्धन गर्ने बताएकी छिन्।

अन्नभण्डार मधेसमै धान छैन

पुराना तथा नयाँ किसानले धान बिक्री नगरेपछि मधेस प्रदेशअन्तर्गत जनकपुरधाम, लहान र वीरगञ्जमा रहेका खाद्य व्यववस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यालय सुनसान छन्।

नागरिक परिवार

मनाङको पदयात्रा एकसाताका लागि रोकियो

पदयात्राको मुख्य सिजन चलिरहँदा हिमाली भेगमा परेको भीषण हिमपातले पदयात्रामा रहेका विदेशी र स्वदेशी पाहुनाको पदयात्रा नै बिथोलिएको छ। हिमपातका कारण पदयात्रा पुरा हुन नसक्दा पदयात्रीहरु गन्तव्यमै पुग्न नपाई फर्केका छन। स्थानीय प्रशासनले अझै एकसातासम्म पदयात्रामा नजान पदयात्रीलाई अनुरोध समेत गरेका छन्।

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि काम अलपत्र छ।

दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग सञ्चारमन्त्रीले भेटे

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरी पीडित पक्षको न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

पाल्पामा विद्युतीय गाडी दुर्घटना, तीन जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङ्मा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

ज्ञानेन्द्र शाहीले भने- जेन-जी मित्रहरू, संविधान संशोधन नगरी चुनावमा जानुको अर्थ छैन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा जानुको कुनै अर्थ नहुने बताएका छन्।

हिमपातमा फसेका पर्यटक उद्धार गर्न खटियो सुरक्षा टोली

लगातारको हिमपातका कारण मुस्ताङ र म्याग्दीको बीच भागमा फसेका १५ जना पर्यटकको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।

चिसो बढ्यो: हिमालका नौ प्रहरी चौकी सारिए

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार डोल्पाका सात र हुम्ला र मुगुका एक–एक प्रहरी चौकी स्थानान्तरण हुँदैछन् ।

त्रिपक्षीय वार्ताको प्रत्यक्ष प्रसारण गर्न माग गर्दै बालुवाटार बाहिर नाराबाजी

सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिबीच बालुवाटारमा जारी त्रिपक्षीय वार्ताको प्रत्यक्ष प्रसारण गर्न माग गर्दै प्रधानमन्त्री निवास बाहिर नाराबाजी भएको छ।

सामुदायिक वनका अध्यक्षले १८ लाखभन्दा बढी रकम हिनामिना गरेको आरोप

कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध सामुदायिक वनको कोषमा रहेको रकम हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

उपत्यकामा सुनको सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ

प्रहरीले पक्राउ परेकाहरूमाथि चोरी र संगठित अपराधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान जारी राखेको जनाएको छ ।