स्कुटर दुर्घटनामा कालिकोटका पत्रकार आचार्यको मृत्यु
२३ वर्षीय यामबहादुर शाहीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका आचार्यलाई तत्कालै प्रदेश अस्पताल सुर्खेत लगिएको थियो।
२३ वर्षीय यामबहादुर शाहीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका आचार्यलाई तत्कालै प्रदेश अस्पताल सुर्खेत लगिएको थियो।
गृहमन्त्री ओमप्रकाश अर्याल र ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईंबीच शुक्रबार वार्ता भएको छ।
प्रदर्शनीमा सहभागी संस्कार गुरुकुल स्कुलले दोस्रो स्थान हासिल गर्दै रु २० हजार नगदसहित ट्रफी र मेडल हात पारेको छ भने नेपाल पुलिस स्कुलले तेस्रो स्थान हासिल गर्दै रु १० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ।
नेपालले चीन र भारतलाई विश्वासमा लिएर काम गर्नुपर्छ। डलर र युरो दिने मित्रदेशहरूले उचालेको भरमा दुई छिमेकीलाई पाखा लगाउने गरी हुने क्रियाकलाप रोकिहाल्नुपर्छ।

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदै छन्।
देशलाई प्रगतिको बाटोमा लैजान विविधतालाई स्वीकार गर्न सक्ने र सबैले अपनत्व महसुस गर्ने वास्तविक संघीयता कार्यान्वयन जरुरी रहेको पनि अध्यक्ष यादवले बताए।
पछिल्लो समय रावलको निसाना ओलीसँगै एमाले महासचिव शंकर पोखरेलतिर पनि सोझिन थालेको छ। सोझिन मात्रै होइन, पछिल्लो समय अझ झन् बढी नै रावलको निसानामा पोखरेल पर्न थालेका छन्।
नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ। नेपालको सहमति र सहभागिताबिना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ। तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्छ।’
माओवादीले पूर्वउपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काएर गल्ती गरेको पोखरेलको भनाइ छ। माओवादीले लोकतन्त्र सिक्दै गरेको पार्टी भएको भन्दै महासचिव पोखरेलले एमाले र कांग्रेसले माओवादीलाई लोकतन्त्र सिकाउनुपर्ने बताए।
अध्यक्ष दाहालले तराई र मध्यपहाडी लोकमार्गमा अभियान सञ्चालन गरेर कास्कीमा रोकेको उल्लेख गर्दै यही महिनाको तेस्रो हप्तादेखि पुनः अभियान सुरु गरिने बताए।
बडिमालिका तीर्थयात्रामा गएका दुई जनाको भीरबाट लडेर मृत्यु
सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल बडिमालिकाको तीर्थयात्रामा गएका दुई जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ।
सम्पर्कविहीन तीर्थयात्री भेडीगोठमा भेटिए
बूढीनन्दाको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी बडीमालिका नगरपालिका–९ उखाडी घर भएका ५५ वर्षीय खिमराज उपाध्याय पाटनको भेडीगोठमा भेटिएका छन्।
सिकार आरक्ष ढोरपाटनमा घोडा सफारी
नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन उपत्यकामा घोडा सफारी व्यवसाय फष्टाउँदो छ।
मधेस प्रदेशमा लम्पीस्किनबाट १७ सय पशु मरे
प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९वटा पशु उपचारवाट निको भएको बताएको छ।
कैलाली कारागार झडपः छानबिन समिति गठन, प्रतिवेदनकाे समय १० दिन
जिल्ला कारागार कैलालीमा कैदीबिच भएको झडपको विषयमा छानबिन समिति गठन गरिएको छ।
कालीगण्डकी करिडोर सञ्चालन
सडक सञ्चालनमा आएपछि मुस्ताङ जाने पर्यटक गाडी र बागलुङदेखि बुटवल, भैरहवा र सुनौलीलगायतका स्थानमा जाने सवारी साधान पनि गन्तव्यतर्फ लगेको प्रहरी निरीक्षक थापाले जानकारी गराए।
कर्णालीका तीन जिल्लामा शतप्रतिशत रोपाइँ
कर्णालीका तीन वटा जिल्लामा शतप्रतिशत धान राेपाइँ भएको छ।