भृकुटीमण्डपको गाइँगुइँ: शंकरलाई संकट, प्रदीप–महेश धेरैको रोजाइ
ओली पक्षकै कतिपय प्रतिनिधिमा अर्को पक्ष पूर्ण रूपमै पराजित भए ‘पार्टी फुट्छ’ भन्ने चिन्ता पनि महाधिवेशन स्थलमा सुनियो। त्यसो धारणा राख्नेहरूले महासचिव पद नै विकल्पमा राखेका छन्।
ओली पक्षकै कतिपय प्रतिनिधिमा अर्को पक्ष पूर्ण रूपमै पराजित भए ‘पार्टी फुट्छ’ भन्ने चिन्ता पनि महाधिवेशन स्थलमा सुनियो। त्यसो धारणा राख्नेहरूले महासचिव पद नै विकल्पमा राखेका छन्।
नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय पुनः सरेको छ।
नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया केही बेरमा सुरु हुँदैछ।
देवकोटाले सिन्धुपाल्चोकको द लास्ट रिसोर्टमा सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपाङ्गता बाधा होइन अवस्था मात्रै हो भन्ने सन्देश दिएकी छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक्त समाजको अपेक्षा गरेको बताएका छन्।
हाल चार सहसचिव, पाँच उपसचिव र १० अधिकृतसहित ५२ जनाको दरबन्दी रहेकामा अब दुई सहसचिव, चार उपसचिवसहित ४२ जनाको दरबन्दी कायम गर्नेगरी कर्मचारी विनियमावली संशोधन गर्ने निर्णय भएको छ।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ। सो निर्वाचनमा पनि मतदाताले दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन्।
नेकपा एमालेको ११औं महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएपछि संस्थापन पक्ष र इतर पक्षबिच कडा टक्कर हुने देखिएको छ।
‘गरिबकी वकिल’को पहिचान बनाएकी अधिवक्ता राधिका खतिवडा नेकपा (एमाले) ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छिन ।
नेपाली कांग्रेस नौ महिनापछि केन्द्रीय समिति बैठकमा व्यस्त छ। बैठकमा पार्टी महाधिवेशन, भ्रातृसंगठनहरूको अवस्था, सरकारका कार्यशैली र समसामयिक विषयमा केन्द्रित छ।
नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष राजेन्द्र पाण्डे प्रतिनिधिसभा सदस्य पनि हुन्।
नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका कान्छो छोराका रूपमा उनको जन्म विराटनगरमा भएको हो।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइराला नवलपरासी पूर्व निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन्।
विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच लाखको क्षति
स्थानीय प्रकाश थिङको घरमा कोही नभएको अवस्थामा विद्युत् सर्ट भई अचानक आगो लाग्दा घरभित्र रहेको भाँडावर्तन, अन्नपात, लत्ताकपडा, फर्निचरका सम्पूर्ण सामान जलेको प्रहरी प्रवक्ता बोगटीले जानकारी दिए।
सिकारीको बन्दुक पड्किँदा...
घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचरीबाट खटिएको प्रहरी टोलीले दुवै हतियारसहित ब्लोनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।
पालिकाबाट राष्ट्रिय परिचयपत्र पाउँदा सेवाग्राही खुसी
तीन महिनामा प्रशासन कार्यालयमा दुई हजार ६५९ महिला र दुई हजार ७२९ पुरुष गरी पाँच हजार ३८८ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन भएको प्रजिअ अधिकारीले जानकारी दिए।
दुई साता बित्यो, अझै अज्ञात छिन् पुलमुनि मृत भेटिएकी महिला
कालो वर्णकी, कालो लामो कपाल भएकी मधेसी मूलकी अन्दाजी ५०/५५ वर्षकी महिलाको शव पुलमुनि फेला परेको प्रहरी भनाइ छ।
प्रहरी वृत्त बौद्धको पुनर्निर्माण सम्पन्न
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागी भएर जलेको प्रहरी वृत्त बौद्धको भवन स्थानीयवासी एवं विभिन्न सङ्घसंस्थाको सहयोगमा पुनःनिर्माण सम्पन्न गरी आइतबारदेखि प्रयोगमा ल्याइएको छ।
२४ घण्टाभित्र २२ ठाउँमा आगलागी
मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौं, स्यांगजा, रुपन्देही, दाङ, अछाम र दार्चुलाका एक÷एक स्थानमा आगलागीका घटना घटेका छन्।
बेरुजु घटाउने अभियानमा तातोपानी गाउँपालिका
जुम्लाको तातोपानी गाउँपालिकाले वर्षौँदेखि स्थानीय तहलाई गाँज्दै आएको बेरुजुको समस्या समाधान गर्न कडाइका साथ अभियान थालेको छ ।