
प्रतिनिधिसभा विघटनप्रति कांग्रेस असन्तुष्ट, सबै दलसँग छलफल गर्ने
आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवा अझै उपचारका क्रममा रहेकाले बैठकको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए । बैठकले निर्वाचन प्रक्रियाबारे प्रश्न उठाउने निर्णय गरेको छ ।
म होइन हामी भन्ने मान्यताका साथ परिचालित हुन आइजिपी अर्यालको निर्देशन
यसअघि भाद्र ५ गते बिहिबार महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनको निरीक्षण गर्नुभई गण परिषरमा नवनिर्मित पाहुना घर तथा निर्माणाधिन भुपु संघको कार्यालय भवनको समेत अवलोकन गरेका हुन् ।
वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित
विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भन्दै विधेयक छिटो पारित गरेर संसद्ले छोटो समयमा पनि महत्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको उनको भनाइ थियो।
देशभरका एम्बुलेन्स चालकले एकसाथ ४० जिल्लामा ज्ञापनपत्र बुझाए
संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य ऐन २०७५ संशोधन गर्न, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्न, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनेलगायत माग संघले अघि सारेको छ।
प्याब्सन र एनप्याब्सनले निकाले स्कुलका सवारीको र्याली (तस्बिरहरू)
शुक्रबार प्याब्सन र एनप्याब्सनले आफ्ना स्कुलका सवारीको र्याली निकालेका हुन्। यसरी निकालिएको र्यालीले चक्रपथको परिक्रमा गरिएको छ ।
१४ लाख नगदसहित दुई जना पक्राउ
पक्राउ परेका दुवैविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबारको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।
विराटनगरमा प्रहरी-पत्रकार घम्साघम्सी
शुक्रबार कोशी प्रदेशसभा परिषरमा विधेयकको विरोधमा पत्रकारहरू धर्ना बसेपछि केही बेर प्रहरीसँग घम्साघम्सी समेत भएको छ।
निजामती विधेयकमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्नुपर्ने अडान कायमै
विधेयकमाथिको दफावार छलफलमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले सह–सचिवमा १० प्रतिशत खुला राख्ने विषय उठाए।