१८ चैत्र २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

इन्दौरमा कार चार्ज गर्ने क्रममा आगलागी, ६ जनाको मृत्यु

भारतको इन्दौरस्थित बंगाली स्क्वायर नजिकैको एक कोलोनीमा बुधबार बिहान कार चार्ज गर्ने क्रममा आगलागी हुँदा छ जनाको मृत्यु भएको छ।

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित नौ करोड २ लाख रुपैयाँमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ।

इनड्राइभप्रति ड्राइभरको विश्वास र भरोसा बढाउन ०.०१ प्रतिशत कमिसन क्याम्पेन

नेपालमा विभिन्न राइड सेरिङ कम्पनीहरूले सेवा दिइरहेका छन्। सार्वजनिक यातायात सेवा व्यवस्थित हुन नसकेको अवस्थामा पछिल्लो समय ‘इनड्राइभ’ले यात्रुहरूलाई सेवा दिँदै आएको छ।

कागबेनीमा भक्तजनको घुइँचो (फोटोफिचर)

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी श्राद्धस्थलमा धार्मिक श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।

विपक्षी दलका सुधार अजेन्डा

विपक्षी दलका सुधार अजेन्डा

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चार वर्षअगाडि मात्र राजनीतिक आकाशमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रचण्ड लहरले वर्षौंदेखि सत्ताको रजगज गरिरहेका ठुला र पुराना दललाई एकाएक सानो बनाइदिएको छ।
जैनेन्द्र जीवन १८ चैत्र २०८२ ०९:१४ बुधबार ७ मिनेट पाठ
भर्खरका समाचार

इन्दौरमा कार चार्ज गर्ने क्रममा आगलागी, ६ जनाको मृत्यु

भारतको इन्दौरस्थित बंगाली स्क्वायर नजिकैको एक कोलोनीमा बुधबार बिहान कार चार्ज गर्ने क्रममा आगलागी हुँदा छ जनाको मृत्यु भएको छ।

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित नौ करोड २ लाख रुपैयाँमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ।

इनड्राइभप्रति ड्राइभरको विश्वास र भरोसा बढाउन ०.०१ प्रतिशत कमिसन क्याम्पेन

नेपालमा विभिन्न राइड सेरिङ कम्पनीहरूले सेवा दिइरहेका छन्। सार्वजनिक यातायात सेवा व्यवस्थित हुन नसकेको अवस्थामा पछिल्लो समय ‘इनड्राइभ’ले यात्रुहरूलाई सेवा दिँदै आएको छ।

कागबेनीमा भक्तजनको घुइँचो (फोटोफिचर)

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी श्राद्धस्थलमा धार्मिक श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।

रास्वपाका पूर्वउम्मेदवार डा. राणा र नेकपाका केन्द्रीय सदस्य केसी कांग्रेस प्रवेश

काठमाडौं निर्वाचन क्षेत्र नम्बर-५ मा प्रभावशाली उपस्थिति रहेका दुई नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

रसुवाबाट एमालेका पूर्वअध्यक्ष ढकालसहित झण्डै सय नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

कांग्रेसका नेताहरूले रसुवाबाट भएको यो सामूहिक प्रवेशलाई संगठन सुदृढीकरण र स्थानीय तहसम्म पार्टीको पहुँच विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा मूल्यांकन गरेका छन्।

सुरक्षाको प्रबन्ध मिलाइयो, निर्धक्क भएर मतदान गर्नुस् : गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गरेका छन्।

फोहोर व्यवस्थापनलाई मेयर्स फोरमले अध्ययन गर्ने, सीमाविहीन समस्या समाधानमा सहकार्य गर्ने

फोरमको १३ औँ बैठकले, गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेन सम्बन्धी कानुन निर्माण गरी गुरु योजना बनाउने, पूर्वाधार निर्माण र सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

पृथ्वीसुब्बाको प्रमुख उपलब्धि: सामाजिक सञ्जाल नियमन

नेकपा (एमाले) का उपाध्यक्ष एवं लमजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले आफू सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन्।

एक फर्ममाथि ५० हजार जरिवाना, १६ फर्मलाई निर्देशन

अनुगमनका क्रममा कैफियत भेटिएपछि विभागले सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो। विभागले काठमाडौँका विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो।

विपद्का २४ घटना : २५ लाख क्षति

विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छन्। हिउँदको समयमा आगलागीका घटनामा उल्लेख्य वृद्धि हुने र जनधनको समेत क्षति हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

पर्यटनकाे प्रतिवेदन एकातिर, सिआइबी अनुसन्धान अर्कैतिर

सिआइबीले आइतबार पत्रकार सम्मेलन गरी फेक रेस्क्युमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि नवलपुर तनावग्रस्त

सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।

पर्यटन प्रवर्द्धन गर्न नयाँ रणनीति बनाइँदै

नेपालमा अहिलेसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी पर्यटक २०१९ मा भित्रिएका थिए। २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए।

ललितपुरमा ‘म्यादी’ बन्नेको ओइरो: कोटा पुर्‍याउन राति ८ बजेसम्मै दौड र सिट-अप

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना प्रक्रियामा अपेक्षित आवेदन नआएपछि धमाधम दरखास्त दिनेको घुइँचो लागेको छ।

ग्राहक विशेष

दुई करोड १३ लाखको फूल निर्यात

आर्थिक वर्ष २०८०/८१ मा २७ करोड ६९ लाख बराबरको आयात गरिएको फूल गत आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ६० लाखको मात्र आयात गरिएको फ्लोरिकल्चर एसोसिएसनले जानकारी दिएको छ।

महिला उद्यमी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा शिला विश्वकर्मा निर्वाचित

मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको भेलाले विश्वकर्मालाई अध्यक्षमा चयन गरेको हो ।

नेप्से परिसूचक २६ अङ्कले घट्यो

आज परिसूचक शून्य दशमलव ९२ प्रतिशतले घटेको हो । होटल तथा पर्यटन समूह एक दशमलव ३२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

नागरिक परिवार

इन्दौरमा कार चार्ज गर्ने क्रममा आगलागी, ६ जनाको मृत्यु

भारतको इन्दौरस्थित बंगाली स्क्वायर नजिकैको एक कोलोनीमा बुधबार बिहान कार चार्ज गर्ने क्रममा आगलागी हुँदा छ जनाको मृत्यु भएको छ।

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित नौ करोड २ लाख रुपैयाँमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ।

इनड्राइभप्रति ड्राइभरको विश्वास र भरोसा बढाउन ०.०१ प्रतिशत कमिसन क्याम्पेन

नेपालमा विभिन्न राइड सेरिङ कम्पनीहरूले सेवा दिइरहेका छन्। सार्वजनिक यातायात सेवा व्यवस्थित हुन नसकेको अवस्थामा पछिल्लो समय ‘इनड्राइभ’ले यात्रुहरूलाई सेवा दिँदै आएको छ।

कागबेनीमा भक्तजनको घुइँचो (फोटोफिचर)

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी श्राद्धस्थलमा धार्मिक श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।

बगदादस्थित अमेरिकी दूतावासमाथि आक्रमण

यो अमेरिकी दूतावास अत्यन्तै सुरक्षित मानिने ‘ग्रीन जोन’ क्षेत्रमा अवस्थित छ, जहाँ धेरै कूटनीतिक मिसन र अन्तर्राष्ट्रिय संगठनहरूको कार्यालय रहेका छन्।

पराजयको समीक्षामा कांग्रेस–एमाले

चुनावमा भएको पराजयको अनौपचारिक समीक्षा गरिरहेको कांग्रेसले यसै साताभित्र केन्द्रीय समितिको बैठक बोलाउन लागेको छ।

यातायात व्यवसायीको दाबी: प्रतिवेदन कार्यान्वयन नहुँदा सडक दुर्घटना बढे

यातायात व्यवसायीहरूले सडक दुर्घटना रोक्ने उद्देश्य राखेर विभिन्न समयमा गठन गरिएका सरकारी प्रतिवेदन कार्यान्वयन नहुँदा सडक दुर्घटना बढेको बताएका छन् ।

नेपालमा पहिलोपटक जडिबुटी स्रोत सर्वेक्षण सुरु

नेपालमा जडिबुटीको वास्तविक अवस्था पहिचान गर्न पहिलोपटक राष्ट्रिय स्तरमा जडिबुटी स्रोत सर्वेक्षण सुरु गरिएको छ।

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ।