सत्मार्ग प्रेरक पर्व ‘गथांमुगः’
काठमाडौं उपत्यकामा नेवार समुदायको बसोबास छ। त्यसो त नेवार समुदाय नेपालभरि छरिएर रहेका छन्।

काठमाडौं उपत्यकामा नेवार समुदायको बसोबास छ। त्यसो त नेवार समुदाय नेपालभरि छरिएर रहेका छन्।
आबेल र केन जुम्ल्याहा हुन्, इभका सन्तान। आमा इभ, बाबु फरक। बाइबलको शब्दमा सर्प र इभका सन्तान हुन् केन। त्यसैले बाइबलले केनलाई सैतान भन्यो। ती सैतान भनिएकाहरू यहुदी हुन्, केनका सन्तान। बाइबलको बोलीमा ती ‘ईश्वरका छनोटमा परेका मानिस’ (चुजन पर्सन) होइनन् किनकि उनीहरू आदम र इभका सन्तान होइनन्।
हाम्रा पुर्खाले बनाएका विषवृक्षहरूलाई हिन्दु धर्मका बन्चराहरूले चिनाएका हुन्। ती सबैको सविस्तार उन्मूलन गरौं। वसुधैव कुटुम्बकमलाई व्यवहारमा ल्याऔं। समस्या धर्ममा होइन, बुझाइमा हो। समस्या वेदमा होइन, अथ्र्याइमा हो।
संसारमा मानिसहरू सबै सोझा हुँदैनन्। अरूप्रति पनि समभाव, र सहभाव राख्ने मानिसहरू कम छन्। तर, यसको उल्टो अरूलाई होच्याउने,ईर्ष्या, डाह, रिस गर्ने जमात पनि हाम्रै समाजमा छन्।
सोच बदल्नु नै समाधान हो। जनक शिक्षा सामग्री केन्द्र प्रालि हो। सरकारले पालेको निजी स्वरूपको कम्पनी। यही कम्पनीलाई नै पुस्तक छाप्ने जिम्मेवारी दिने चिन्तनमा फेरबदल ल्याउनु संरचनागत समाधान हो।
कोरोना कहरले मिडियामा आधारित शिक्षालाई सशक्त वैकल्पिक विद्यालय, कलेज र विश्वविद्यालय बनाएको छ ।
एसइइ नौटंकीकै नमुना हो। यो नौटंकी हटाउने एकल उपाय हो– निर्णयात्मक र निर्माणात्मक परीक्षाको सन्तुलन गर्ने व्यवस्था। विषयगतरूपमा निर्माणात्मक परीक्षा स्कुलकै शिक्षकले लिने परीक्षा। स्तरगतरूपमा लिइने निर्णयात्मक परीक्षा।
