७ वैशाख २०८१ शुक्रबार
pro. Dr Bidhyanath koirala
प्राडा विद्यानाथ कोइराला


प्राडा विद्यानाथ कोइरालाका लेखहरु :

आदम पिपुल्स नबनिने इसाई पहिचान

आबेल र केन जुम्ल्याहा हुन्, इभका सन्तान। आमा इभ, बाबु फरक। बाइबलको शब्दमा सर्प र इभका सन्तान हुन् केन। त्यसैले बाइबलले केनलाई सैतान भन्यो। ती सैतान भनिएकाहरू यहुदी हुन्, केनका सन्तान। बाइबलको बोलीमा ती ‘ईश्वरका छनोटमा परेका मानिस’ (चुजन पर्सन) होइनन् किनकि उनीहरू आदम र इभका सन्तान होइनन्।

सनातनी बन्चराहरूको सन्देश

हाम्रा पुर्खाले बनाएका विषवृक्षहरूलाई हिन्दु धर्मका बन्चराहरूले चिनाएका हुन्। ती सबैको सविस्तार उन्मूलन गरौं। वसुधैव कुटुम्बकमलाई व्यवहारमा ल्याऔं। समस्या धर्ममा होइन, बुझाइमा हो। समस्या वेदमा होइन, अथ्र्याइमा हो।

निर्विकल्प बनाइएको किताबको समस्या

सोच बदल्नु नै समाधान हो। जनक शिक्षा सामग्री केन्द्र प्रालि हो। सरकारले पालेको निजी स्वरूपको कम्पनी। यही कम्पनीलाई नै पुस्तक छाप्ने जिम्मेवारी दिने चिन्तनमा फेरबदल ल्याउनु संरचनागत समाधान हो।

‘अब मिडियामा आधारित शिक्षा मूलधार बन्छ’

कोरोना कहरले मिडियामा आधारित शिक्षालाई सशक्त वैकल्पिक विद्यालय, कलेज र विश्वविद्यालय बनाएको छ ।

एसइइको घट्दो मोल

एसइइ नौटंकीकै नमुना हो। यो नौटंकी हटाउने एकल उपाय हो– निर्णयात्मक र निर्माणात्मक परीक्षाको सन्तुलन गर्ने व्यवस्था। विषयगतरूपमा निर्माणात्मक परीक्षा स्कुलकै शिक्षकले लिने परीक्षा। स्तरगतरूपमा लिइने निर्णयात्मक परीक्षा।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्