तोलामा सात सयले घट्यो सुन
गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ।
गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ।
चितवनको रत्ननगर नगरपालिका १६ का युवराज थापा दुग्ध किसान हुन्। केही दिनयता आन्दोलनका कारण बिहान–बेलुकी दुहुने दुध बजारसम्म नपुग्दा थापाको मन भारी थियो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्तालाई अन्तरिम सरकारको प्रधानमन्त्री कार्की बनेको कुरामा चीनको टिप्पणी के छ? भनेर सोधियो तब जवाफमा उनले कार्कीलाई बधाई दिएका हुन्।
जेनजी समूहको आन्दोलन र प्रदर्शनका कारणले अस्तव्यस्त भएको पर्साका गतिविधि सामान्यतर्फ फर्किन लागेको छ।

हिजोका दिनमा रोजीरोटीकै लागि विदेश पुगेका निम्न आय भएका नेपालीहरूलाई विदेशमा पैसा कमाउन भन्दा घर पठाउन गाह्रो थियो।
नेपाली कांग्रेसले संसदमा पेश भएका विभिन्न विधेयकबारे आधिकारिक धारणा बनाउने भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आज भूमि सम्बन्धी अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्न लागेको छ।
आज उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ। बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकबाट उनले शुभकामना दिएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने उल्लेख गरेका छन्।
लस एञ्जलसका आगलागी पीडितप्रति सहानुभूति जनाउँदै माइतीघर मैनबत्ती प्रज्वलन
माइतीघर मण्डलामा हन्ड्रेड ग्रुप नेपालले लस एञ्जलस, अमेरिकामा भीषण डढेलोबाट पीडित समुदायप्रति सहानुभूति प्रकट गर्दै मैनबत्ती प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।
हर्षोल्लासका साथ मनाइयो माघे सङ्क्रान्ति
माघ महिनाको पहिलो दिन मंगलबार बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघेसङ्क्रान्ति पर्व मनाइएको छ।
नुवाकोटमा जुधाइयो गोरु
माघेसङ्क्रान्ति पर्वको अवसरमा मंगलबार नुवाकोटको तारुका, बेत्रावतीलगायतका स्थानमा गोरु जुधाई प्रदर्शनी आयोजना गरिएको छ।
बुधबारदेखि भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु’ नाच
नेपालकै सबैभन्दा लामो समयसम्म सञ्चालन हुने भक्तपुरको प्रख्यात नवदुर्गा ङालाकेगु नाच भोलि (बुधबार) देखि सूर्यमढी टोलबाट सुरु हुँदैछ।
सीप मूलक तालिम सञ्चालन बारे लुम्बिनीमा नयाँ योजना
तालिम सञ्चालनका लागि मन्त्रालयले कार्यविधिलाई केही संशोधन गरेको भन्दै मन्त्री न्यौपानेले सहज रुपमा प्रशिक्षकको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेमा मन्त्रालय लागिपरेको बताए ।
देवघाटको झोलुङ्गे पुलबाट हामफालेर एकजना बेपत्ता
माघे सङ्क्रान्तिका अवसरमा देवघाटमा नुहाउन गएका एक जना झोलुङ्गे पुलबाट हामफालेर बेपत्ता भएका छन्।
चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय छविलाल वोट रहेका छन्।