काठमाडौं— कवि माधव घिमिरेलाई सोमबार कपुरधारास्थित निवासमा जन्मदिनको केक खुवाउँदै उनकी पत्नी महाकाली। आफू ९४ पूरा गरी ९५ लागेको अवसरमा कवि घिमिरेले सोमबार केक काटेर परिवार र नजिकका शुभेच्छुकसँग खुसी मनाए।
लम्जुङमा जन्मिएका उनी नयाँ महाकाव्यको तयारीमा छन्।
प्रकाशित: ८ आश्विन २०७० ००:०९ मंगलबार


![सेतो मच्छिन्द्रनाथ जात्रालाई यसरी तयार हुँदैछ रथ [तस्बिर]](https://images.nagariknewscdn.com/thumbs/2026/third-party/1774170984_RathaMain-600x400.jpg)


