६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

बलिउड नायिका तमन्ना भाटियालाई कोरोना संक्रमण पुष्टि

बाहुबलीकी मुख्य नायिका तमन्ना भाटियालाई कोरोना संक्रमण पुष्टि भएको छ। दुई दिनअघि उनमा कोरोना भाइरसको लक्षण देखिएको थियो। सामान्य लक्षण देखिएपछि उनले कोरोना परीक्षण गरेकी थिइन्। 

तमन्ना हैदरावादमा एक वेब सिरिजको सुटिङ गरिरहेकी थिइन्। उनका आमाबुवालाई एक महिनाअघि कोरोना संक्रमण देखिएको थियो। हाल आमा बुवा कोरोना मुक्त भइसकेको छन्। भारतीय सन्चार माइमकाअनुसार तमन्ना बैंलोरको एक निजी अस्पतालमा भर्ना भएकी छन्।

प्रकाशित: १९ आश्विन २०७७ ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App