२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

बलात्कार आरोपमा तीन बालक पक्राउ

स्याङजा- यहाँको पिढिखोला–६ का तीनजना बालक ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।पसलबाट सामान किनेर घर फर्कंदै गरेकी बालिकालाई धानबारीमा लगेर ती बालकले बलात्कार गरेको प्रहरीले जनाएका छन्।पक्राउ परेकाहरू १११३ र १४ वर्षका छन्। उनीहरूले बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ। ११ वर्षीय बालकले गत भदौ १९ गते पनि बलात्कार गरेको खुलेको छ। प्रहरी नायक उपरीक्षक आभूषण तिमल्सिनाले बालकहरूलाई बालमैत्री कक्षमा राखेर अनुसन्धान गरिरहेको जानकारी दिए। 

प्रकाशित: ८ आश्विन २०७० ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App