२० आश्विन २०८१ आइतबार
image/svg+xml

साझा योजना बनाएर अघि बढ्छौंः मेयर कोइराला

विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले मिलेर विराटनगरवासीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यकालभरी ‘तलब भत्ता’ लिदैनौं: नवनिर्वाचित जनप्रतिनिधि

जाजरकोटस्थित छेडागाड नगरपालिका नवनिर्वाचित नगर प्रमुख रत्नबहादुर खड्काले आफूले नगर प्रमुखका रुपमा पाउने सेवा सुविधा (तलब भत्ता) सामाजिक कार्यमा खर्च गरिने बताएका छन्।

नवनिर्वाचित जनप्रतिनिधि भन्छन्, जनताका आधारभूत आवश्यकतामा पहिलो नजर

निर्वाचन परिणाम आएर कतिपय स्थानीय तहका पदाधिकारीले कार्यभार समेत सम्हालिसकेका छन्।

शिवराज नगरपालिकामा राप्रापा र मायादेवी गाउँपालिकामा कांग्रेस

कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपा र मायादेवी गाउँपालिकामा काँग्रेसले जित निकालेको छ। (राप्रपाले शिवराज नगरपालिकाको मेयर जितेको हो।

नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण

कपिलवस्तु नगरपालिकामा नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र दिएको हो।

सिद्धार्थनगरको मेयरमा काँग्रेसका खाँन र उपमेयरमा एमालेकी अधिकारी निर्वाचित

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सिद्धार्थनगरको नगर प्रमुखमा नेपाली काँग्रेसका इन्तियाक अहमद खान निर्वाचित भएका छन्।

धनुषाको सहिदनगरमा १,२ र ४ मा कांग्रेस विजयी

जनकपुरधाम धनुषाको सहिदनगर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका हुन्। वडा नम्बर २ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका सतेन्द्र चौरबार यादव निर्वाचित भएको हो।

भक्तपुरमा डा. सुवाल वडाध्यक्षमा विजयी

डा. सुवालको वडामा उनी मात्रै नभई उनको समूहका सबै विजयी भएको हो। उनको टिमले अत्याधिक बहुमतले विजयी हासिल गर्न सफल भएको हो।

नवनिर्वाचित वडा अध्यक्ष भन्छन्: जनताको सेवक भएर काम गर्छौ

वडा अध्यक्षमा दोस्रो पटक निर्वाचित भएपछि कमलामाई नगरपालिका ३ का खड्ग चौलागाई वडालाई पर्यटकीय क्षेत्र बनाउन आफू लाग्ने बताउँछन्।

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

स्थानीय तथा सुशासन मूल्यांकन: पहिलो स्थानमा नीलकण्ठ अन्तिममा मकालु

मन्त्रालयका अनुसार प्रदेश १ का १३७ स्थानीय तहमध्ये १३१ स्थानीय तह मूल्यांकन प्रक्रियामा सहभागी भए। बाँकी स्थानीय तहले मूल्यांकनका लागि सफ्टवयर फाराम भरेनन्। मधेस प्रदेशका १३६ मध्ये ११२, वाग्मतीका ११९ मध्ये ११४, गण्डकीका ८५ मध्ये ८४, लुम्बिनीका १०९ मध्ये १०७ तथा कर्णाली प्रदेशका ८९ स्थानीय तहमध्ये ६२ स्थानीय तह मूल्यांकन प्रक्रियामा सहभागी भएका छन्।

त्यतिबेला वीपीकाे कदमकाे प्रशंसा गर्दै खनाल

राजनेता वीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेण्ट्री फिल्म निर्माण भएको छ।

एमाले सुर्खेत अध्यक्षमा विसी

नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत विसी निर्वाचित भएका छन्। बुधबार सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा निर्वाचित विसीले ३६८ मत ल्याएर विजयी भएका हुन्र। उनका प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले २६७ मत ल्याए।

दोलखा एमालेमा श्रेष्ठ निर्वाचित

उपाध्यक्षमा राजेन्द्र मानन्धर निर्वाचित भएका छन्। मानन्धरले प्रतिद्वन्द्वी प्रेमकुमारी चौलागाईलाई ९ मतको अन्तरले हराए। उपाध्यक्ष मा ४ जना प्रत्यासी थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्