राष्ट्रगानको भाव सुनाउँदै व्याकुल माइलाले भने: डेढ महिना लगाएर लेखेको थिए
उनले देश कसैको एकलौटी होइन, हामी सबैको हो भन्ने भावना राष्ट्रगीतको मुख्य आधार रहेको पनि बताए।
उनले देश कसैको एकलौटी होइन, हामी सबैको हो भन्ने भावना राष्ट्रगीतको मुख्य आधार रहेको पनि बताए।
२०७२ साल बैशाख १२ गते शनिबार गएको विनाशकारी भूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका भूकम्पका बालक सोनिश अवाल अहिले कक्षा २ पुगेका छन्।
भक्तपुरको पुरानो लोप भइसकेको कसिमला पाँंय् खेल (एक प्रकारको खेल) पुनर्जीवन पाउन थालेकाे छ। इतिहासदेखि चल्दै आएको पुरानो यो खेल अहिले भक्तपुरमा निरन्तर खेलिन थालेको छ।
भक्तपुरको चाँंगुनारायण नगरपालिकाले चालू आर्थिक वर्षमा कुल योजना संख्या पाँंच सय ३० रहेको छ। तर आर्थिक वर्षको आधाआधी समयसम्म पुग्दा कुल योजनाको एक तिहाई योजना मात्रै सम्झौता भई सञ्चालन भएका छन्।
घर बाहिरको बराण्डमा रहेको धारामा लडेर शनिबार भक्तपुरमा एकजनाको मृत्यु भएको छ।
नेवार समुदायले हरेक चाडपर्व, बिहे, व्रतबन्ध, जात्रामा खाने खुवाइने भोज संस्कृतिबारे विद्यार्थीलाई अनुभव गराउन नेवा: झ्वः भ्वय (नेवार भोज) कार्यक्रम गरिएको हो।
काठमाडौँको साँखुस्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
संसदमा प्रतिनिधित्व गरेका सबैजसो राजनीतिक दलहरु सरकारमा जान रस्साकस्सी गरिरहेको बेला नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले सरकारमा नगई प्रखर प्रतिपक्षको भूमिकामा रहने स्पष्ट पारेको छ।
भक्तपुरका एक हुल युवायुवती भक्तपुरको परम्परागत बाजा धिमे सिक्न व्यस्त भएका छन्।
प्रतियोगितामा नगरभित्रका ७९ वटा विद्यालयहरूको सहभागिता रहेको थियो। यस वर्षको प्रतियोगितामा १४ वटा खेलहरू भएका थिए।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक प्रजित केसीले बालश्रमका घटना भने प्रहरीसम्म नआउने गरेको बताए।
नेपालमा जर्मन होफम्यान प्रविधिबाट इँटा उत्पादन सुरु हुने भएको छ। अबको तीन महिनापछिबाट इँटा उत्पादन सुरु हुने जनाइएको छ।
भक्तपुरको विनायक पोखरी मर्निङ वाक जोन (दैनिक विहानविहान हिँडडुल गर्ने केन्द्र) बनेको छ। पोखरीमा दैनिक बिहान मर्निङ वाक गर्न आउनेहरूको भीड नै हुने गर्दछ।
नेवार समुदायमा कन्या कुमारी पहिलो महिनावारी नहुँदै बेल विवाह गर्नुपर्छ। यस कारण साधरणतयपाँचदेखि नौ वर्षकोवीचमै बेल विवाह गरिन्छ। यही अनुसार भक्तपुरको याछेंमा मंगलबार ५९ बालिकाहरूको सामूहिक बेलबिबाह कार्य सुरु भएको छ। परम्परा अनुसार विवाह कार्य बुधबार सम्पन्न हुनेछ।
भक्तपुरमा आयुर्वेद अस्पताल निर्माणको तयारी सुरु गरिएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायक भक्तपुरले यसका लागि तयारी सुरु गरेको हो।