२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
कृष्ण किसी


कृष्ण किसीका लेखहरु :

भक्तपुरका किराना पसलेको मनपरी: अनुमति नलिई व्यवसाय चलाउने, म्याद नाघेका सामग्री बेच्ने

भक्तपुरमा रहेका अधिकांश किराना तथा खाद्यान्न पसलमा म्याद नाघेका खाद्य सामग्री रहेको पाइएको छ।

अब १० रुपैयाँमै २० लिटर खानेपानी!

काठमाडौंवासीले १० रूपैयाँमै २० लिटर खानेपानी पाउने भएका छन्। पहिलोपटक काठमाडौंको बानेश्वरबाट १० रूपैयाँबाट २० लिटर खानेपानी पाउने व्यवस्था भएको हो।

भक्तपुरको विस्का जात्रा: भोलि पूजा, पर्सिबाट जात्रा सुरु

यस वर्षको विस्का जात्राको पूजा भोलि सोमबारदेखि सुरु हुने भएको छ भने औपचारिक रुपमा जात्रा पर्सि मंगलबारदेखि सुरु हुने भएको छ।

अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनल आज : बुटवल उपमहानगरपालिका र मैलौली नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै

अन्तर नगर महिला कबड्डी प्रतियोगिता अहिले ८ बजेदेखि सुरु हुँदै छ।

भक्तपुरमा परालले छोपिएको अवस्थामा युवाको शव फेला

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं.८ सिपाडोल वडा कार्यालय नजिकको एक घरको गोठमा एक युवाको शव भेटिएको छ।

पैसा कमाउनकै लागि बालगृह!

आर्थिक उपार्जनको भित्री उद्देश्यका साथ बालगृह सञ्चालन गर्नेहरू बढेपछि भक्तपुरको चाँगुनारायण नगरपालिकाले बालगृह सञ्चालनमा कडाइ गर्न थालेको छ।

१० लिटर पानीले लियो ज्यान

भक्तपुर नगरपालिका ५ भेलुखेल बस्ने लक्ष्मीप्रसाद देउलाकाे ११ महिनाको छोरा लक्ष्मण देउलाकाे खाटमा सुतिरहेको अवस्थामा कपडा धुन राखेकाे १० लिटरको ताताेपानीकाे भाँडोमा खसेर मृत्यु भएको छ।

भक्तपुरको हनुमानघाटमा आजदेखि एक महिने स्वस्थानी मेला

एक महिने श्रीस्वस्थानी व्रतकथा भनेपछि धेरैले काठमाडौँको साँखुस्थित शालीनदीमा हुने मेला भनेर सम्झन्छन्। तर, भक्तपुरको हनुमानघाटमा पनि एक महिनासम्म यस्तै भव्य मेला लाग्ने गर्छ।

मोटरसाइकलकाे ठक्करले स्कुटी चालकको मृत्यु

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको चुनदेवी आकाशे पुलनजिक मोटरसाइकलले स्कुटीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

राष्ट्रिय सभा निर्वाचनमा जनमतले उम्मेदवारी दिन्छ: अध्यक्ष राउत

राष्ट्रिय सभा निर्वाचनमा सता गठबन्धनबाट आफ्नो भागमा एक सिट पनि नपरेपछि जनमत पार्टीले छुटै उम्मेदवारी दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्