सन्दीप लामिछानेबिरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाई हुँदै
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंमा आजदेखि नियमित सुनुवाइ हुँदैछ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंमा आजदेखि नियमित सुनुवाइ हुँदैछ।
आफ्नै घरमा काम गर्ने युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख हरिकुमार पोखरेल पक्राउ परेका छन्।
मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन्।
दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार भएको छ।
राजधानीका नाइट क्लब र डान्स बार आपराधिक गतिविधिका अखडा बन्न थालेका छन्। नेपाल प्रहरीले असारमा मात्रै दुईवटा घटनामा संलग्नलाई पक्राउ गरेपछि ती ठाउँहरू आपराधिक गतिविधिको अखडा बन्न थालेको पुष्टि भएको हो।
नेपाल प्रहरीका पूर्व हवल्दारलाई बालिका बलात्कार गरेको आरोपमा मोरङको कटहरीबाट प्रहरीले पक्राउ गरेको छ।
११ वर्षीया बालिकामाथि पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले शुक्रबार एकजनालाई पक्राउ गरेको छ।
द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक महिलामैत्री बनाउन माग गरेका छन्।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र हालका प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौता गर्दा ६० दिनभित्र टुंग्याउने भनिएका द्वन्द्वकालीन मुद्दा यतिबेला शुल बनेर बसेको छ।
हत्कडीसहित फरार रहेका बलात्कार आरोपी पलाँता गाउँपालिका–६ सैनका शंक बुढा पक्राउ परेका छन्। उनलाई आइतबार विहान पलाँता–७ को दुर्सी खोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो।
सोमबार विहान साढे ६ बजेतिर बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीसँगै पीडित महिलाका परिवारमाथि आक्रमण गरेका थिए।
सुस्त मनस्थितिकी १४ वर्षीया बालिका बलात्कार आरोपमा तिलागुफा–१० रानाबाडाका ६७ वर्षीय खाम्मा राना पक्राउ परेका छन्।
वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश पक्राउ परेको सायद यो पहिलो घटना हो। कानुनमा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा अपराध मानिन्छ। पतिले पत्नीको इच्छाविपरीत यौन सम्पर्क राखेमा उजुरी गर्न पाउने कानुनी व्यवस्था छ।
मंगलबार ३ नम्बर बेन्जको इजलासमा परेका उनले जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासबाट सफाइ पाएको मिन बहादुर कुवेरले जानकारी दिए।
नाबालिकालाई बलात्कार गरेको कसुर जिल्ला अदालत बागलुङले एक पुरुषलाई १२ वर्ष सजाय फैसला गरेको छ।