१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार

दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार भएको छ।  

उपचारका लागि दाङ आएकी प्युठानकी ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

गएराति मध्य रातमा पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उनको बलात्कार भएको थियो। बलात्कारमा संलग्न वर्ष ३० का पुष्कर रोका र वर्ष २० का रेशम विकलाई बसपार्क चौकीका प्रहरीले घटनास्थलबाटै पक्राउ गरेका छन्।

प्रकाशित: ५ श्रावण २०८० ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App