कर्मले बदलिएको नाम ‘तरकारी काका’
साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील सापकोटा अहिले पनि माटोप्रतिको माया र तरकारी उब्जाउ गर्ने काममा कमी कत्ति पनि आएको छैन।
साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील सापकोटा अहिले पनि माटोप्रतिको माया र तरकारी उब्जाउ गर्ने काममा कमी कत्ति पनि आएको छैन।
आयात हुने खाद्यान्नमध्ये सबैभन्दा बढी मकै नै रहेको छ। २१ हजार मेट्रिक टन मकै उत्पादन हुने जिल्लामा ७० प्रतिशत बाहिरी मुलुकबाट आयात हुने गरेको छ। यहाँ खपत चामलमध्ये ३० प्रतिशत बाहिरी मुलुकबाट आउने गर्छ। साथै गहुँ, कोदोसमेत आयात हुने गर्दछ।
नेपाल कृषिप्रधान देश भए पनि घरेलु उपभोगका निम्ति विदेशबाट तरकारी, फलफूल र अनाज आयात गरिँदै आएको छ।
भारतबाट आयात गरिने तरकारीको विषादी परीक्षण गर्ने मापदण्ड लागु गर्न पछि हटेको भनेर आलोचना भइरहेका बेला सरकारले आयातित र स्वदेशी सबै तरकारीको गुणस्तर मापन गर्ने मापदण्ड एउटै भएको जनाएको छ।
जुजीमा खाती मात्रै नभई गाउँका अधिकांश कृषक नै व्यावसायिक बनिरहेका छन्। मौसमअनुसार दुई बाली मात्रै उत्पादन गर्दै आएका जुजीवासी अहिले हरेक मौसममा तरकारी फलाइरहेका छन्।
एनआईसी एसिया लघुवित्तले एक दिने व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ।
जुम्ला र आसपासका क्षेत्रमा बेमौसमी तरकारी खेती गर्ने क्रम बढेको छ। खेती गर्नेहरू बढेसँगै घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन्।
विगत तीन बर्षको अवधिमा फलफूल तथा तरकारी मूल्य शृङखला विकास आयोजना (VCDP) ले कार्यक्रम सञ्चालन गरेका दुई प्रदेशका ३७ पालिकामा उत्पादकत्व २१ दशमलव १३ प्रतिशतले वृद्धि भएको हो।
कम लगानी र मेहनतमा लाखौं कमाइ हुने भएपछि कृषकले बिरुवा उत्पादनमा जोड दिएका हुन्।
अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो। तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुइँचोले घेरिएका थिए।
अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन्।
जिल्लाको उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्।
जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ। यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ।
स्थानीय जनप्रतिनिधिसँग छलफल गरी बाँदर नियन्त्रणका उपायका लागि कार्य अगाडि बढाउनसमेत अनुरोध गरिएको किसानको भनाइ छ। बाँदर नियन्त्रणका लागि आग्रह गरिँदै आए पनि कुनै पनि निकायले यसबारे चासो नदिएको उनीहरुको भनाइ छ।
खुला सीमानाकाले सस्तो भारतीय उत्पादनका तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली किसान मारमा परेका छन्।