वीरगन्जमा कोरोनाबाट मृत्यु भएलाई सदगति दिनका लागि जमीन पाउन मुस्किल भएको छ। बुधवार बिहान कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका दुई जनाको शव बिहीवार साँझसमम पनि अस्पतालमै छ।
कर्णालीमा मनसुन सुरु भएयता यस वर्ष बाढी पहिरोमा परेर ३४ जनाको मृत्यु भएको छ भने आठजना बेपत्ता छन् । यस वर्ष वर्षामा दुई करोड ९१ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा बिहीबार खलंगा बजारमा मास्क बाड्न निस्किए । उनले हरेक घरदैलोमा पुगेर मास्क दिए । मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिए ।
महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाएका छन् ।
निर्मला बलत्कार तथा हत्या काण्डको छानविनको क्रममा मुद्दा लागेका ८ प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले सफाई दिएको छ। तत्कालिन प्रहरी उपरीक्षक दिल्ली विष्ट सहित आठ जना प्रहरीलाई जिल्ला न्यायाधीश गोपाल प्रसाद वास्तोलाको इजलासले सफाई दिएको हो।
कमलादी 'सुन' प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन्। ५ सय ग्राम सुन, २ नाल पेस्तोल, १४ केजी ५ सय ग्राम चाँदी प्रहरी चेकीङको क्रममा सडकमा फालेर भागे भनिएका तीन जनालाई प्रहरीले पूर्वी नवलपरासी पक्राउ गरेको हो।
गुल्मीमा बिहीबार एक पुरुष मृत अवस्थामा भेटिएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका ६ का वर्ष ३५ का लक्ष्मण घर्र्ति बिहीबार बिहान धुर्कोट गाउँपालिका ६ अन्र्तगत बरबोटबाट भीरकोट जाने गोरेटोबाट ६० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले बताएका छन् ।
लेकवेशी नगरपालिकाका मेयर गगनसिं सुनारको घरदेखि एक घण्टाको दूरीमा खहरेखोला पर्छ। धुलियावीट–भेडावारी सडक खण्डको यहीँ खोलामा क्रसर उद्योगसँगै अत्याधिक दोहन गरेर थुपारिएको नदीजन्य पदार्थको पहाड छ। प्रारम्भीक वातावरणीय प्रभाव मूल्याङ्कन (आइई) का आधारमा ठेक्का पाएको कम्पनीले नदीजन्य पदार्थको संकलन, भण्डारण र विक्री गर्नुपर्ने हो।
मुड, मनोदशा अथवा मनस्थिति सधैँ एकै किसिमको हुँदैन। यो समय र परिस्थितिअनुसार परिवर्तन भइरहन्छ। कहिले मुड निकै राम्रो हुन्छ त कहिले निकै खराब। खराब मुड विकास हुनुका विविध कारणहरू हुन सक्छन्।
कोरोना महामारीको प्रकोप नेपालमा बढ्दै छ वा घट्दै छ ? प्रश्नजस्तै सहज छैन उत्तर । ‘जिम्मेवार’ सरकारी निकाय दिनदिनै प्रेस विज्ञप्ति जारी गर्दै आइसोलेसन वार्डबाट बिदा हुनेहरुको संख्या प्राथमिकतामा राख्दै कोरोना महामारी नियन्त्रणमा रहेको सन्देश दिँदैछ ।
झण्डै चार महिनादेखि सारा संसार कोभिड-१९ को विश्वव्याधिका कारण हल न चलको अवस्थामा छ । दिन प्रतिदिन कोभिड-१९ रोगका भाइरसबाट संक्रमित हुनेहरुको संख्या बढिरहेको छ ।
नेपाल प्रहरी मुख्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोना देखिएको छ। यो सँगै ४४ जनामा कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए। आइत, सोम, मंगल र वुधबार गरिएको परीक्षणमा ३५ जनामा कोरोना देखिएको थियो।
निजामती कर्मचारीकारुपमा ४० वर्ष सेवा गरेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका श्यामकुमार शैंजूलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ ।
प्रदेश ५ र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।
रोल्पामा पछिल्लो समय आत्महत्याका घटना बढेको एक तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिगत ५ वर्षमा ३ सय २० जनाले आत्महत्या गरेका थिए ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालनमा आएका छन्। होटल व्यवसाय सञ्चालनमा आएपनि अन्तर्राष्ट्रिय हवाई उडान सूचारु नहुँदासम्म ठूला होटलहरुले ग्राहक नपाउने निश्चित छ। हवाई उडान सूचारु भएपछि पनि ग्राहक कम हुने भएकाले होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने सम्भावना देखिएको व्यवसायीहरुले बताएका छन्।
कोरोनाबाट मृत्यु : सदगदका लागि तीन हात जमीन पाउन मुस्किल !
वीरगन्जमा कोरोनाबाट मृत्यु भएलाई सदगति दिनका लागि जमीन पाउन मुस्किल भएको छ। बुधवार बिहान कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका दुई जनाको शव बिहीवार साँझसमम पनि अस्पतालमै छ।
आलोचना गर्नेलाई तर्साउन मलाई कारबाही गरियो : गोविन्दराज जोशी
नेपाली कांग्रेसको अनुशासन समितिबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीले विरोधी कार्यकर्तालाई तर्साउन आफुलाई कारबाही गरिएको टिप्पणी गरेका छन्।
कोरोना संक्रमण बढेपछि बाँकेमा ३ दिन कर्फ्यु लगाउने तयारी
नेपालगन्जमा समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा कर्मचारीसहित २७ जनामा संक्रमण देखिएपछि निषेधाज्ञा जारी गर्ने तयारी गरिएको हो ।
वडा–वडामा वृद्धवृद्धा भेटघाट चौतारी
वृद्धवृद्धालाई लक्षित गरेर खोटाङको खोटेहाङ गाउँपालिकाले हरेक वडामा वृद्धवृद्धा भेटघाट चौतारी बनाएको छ ।
बाढीपहिरोमा परी कर्णालीमा ३४ जनाको मृत्यु
कर्णालीमा मनसुन सुरु भएयता यस वर्ष बाढी पहिरोमा परेर ३४ जनाको मृत्यु भएको छ भने आठजना बेपत्ता छन् । यस वर्ष वर्षामा दुई करोड ९१ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
मास्क बाड्न निस्किए सिडिओ
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा बिहीबार खलंगा बजारमा मास्क बाड्न निस्किए । उनले हरेक घरदैलोमा पुगेर मास्क दिए । मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिए ।
धरानमा अत्यावश्यकबाहेक अन्य पसल बिहान ९ देखि ५ बजेसम्म खोल्न पाइने
धरानमा अत्यावश्यकबाहेकको पसलहरु बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ ।
जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द
महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाएका छन् ।
निर्मला हत्याकाण्ड : तत्कालीन प्रहरी उपरीक्षक विष्टसहित ८ प्रहरीलाई सफाइ
निर्मला बलत्कार तथा हत्या काण्डको छानविनको क्रममा मुद्दा लागेका ८ प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले सफाई दिएको छ। तत्कालिन प्रहरी उपरीक्षक दिल्ली विष्ट सहित आठ जना प्रहरीलाई जिल्ला न्यायाधीश गोपाल प्रसाद वास्तोलाको इजलासले सफाई दिएको हो।
कालीकोटमा पहिरोमा परि दुईजनाको मृत्यु
बिहीबार बिहान पहिरोमा परि कालीकोटमा दुईजनाको मृत्यु भएको छ ।
कमलादी 'सुन' प्रकरण : नवलपरासीबाट तीन पक्राउ
कमलादी 'सुन' प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन्। ५ सय ग्राम सुन, २ नाल पेस्तोल, १४ केजी ५ सय ग्राम चाँदी प्रहरी चेकीङको क्रममा सडकमा फालेर भागे भनिएका तीन जनालाई प्रहरीले पूर्वी नवलपरासी पक्राउ गरेको हो।
राष्ट्रिय गौरबका आयोजना : तोकिएकोको लागत, समय र गुणस्तरमा काम हुन सकेन
राष्ट्रिय गौरबका आयोजनाहरु समयमै सम्पन्न नहुने, तोकिएको लागतमा पुरा नहुने र गुणस्तरिय रुपमा निर्माण नहुने गरेको समस्या देखिएको छ ।
क्वारेन्टिनमा सर्पले डसेका व्यक्तिको मृत्यु
गौरीगंगा नगरपालिका–४, राजीपुरका २२ वर्षीय गणेश शाहीको क्वारेन्टिनमा बसेका बेला सर्पले डस्दा मृत्यु भएको छ ।
नहरमा डुबेर एकको मृत्यु
नहरमा डुबेर रुकुम पश्चिममा एकजनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–१, लागिमकी १७ वर्षीया कल्पना विकको मृत्यु भएको हो ।
गुल्मीमा एक व्यक्ति मृत अवस्थामा भेटिए
गुल्मीमा बिहीबार एक पुरुष मृत अवस्थामा भेटिएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका ६ का वर्ष ३५ का लक्ष्मण घर्र्ति बिहीबार बिहान धुर्कोट गाउँपालिका ६ अन्र्तगत बरबोटबाट भीरकोट जाने गोरेटोबाट ६० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले बताएका छन् ।
नदीजन्य पदार्थको दोहन : अनुगमन समिति र स्थानीय सरकारको प्रतिवेदन मिलेन
लेकवेशी नगरपालिकाका मेयर गगनसिं सुनारको घरदेखि एक घण्टाको दूरीमा खहरेखोला पर्छ। धुलियावीट–भेडावारी सडक खण्डको यहीँ खोलामा क्रसर उद्योगसँगै अत्याधिक दोहन गरेर थुपारिएको नदीजन्य पदार्थको पहाड छ। प्रारम्भीक वातावरणीय प्रभाव मूल्याङ्कन (आइई) का आधारमा ठेक्का पाएको कम्पनीले नदीजन्य पदार्थको संकलन, भण्डारण र विक्री गर्नुपर्ने हो।
मुडमा कसरी रहने ?
मुड, मनोदशा अथवा मनस्थिति सधैँ एकै किसिमको हुँदैन। यो समय र परिस्थितिअनुसार परिवर्तन भइरहन्छ। कहिले मुड निकै राम्रो हुन्छ त कहिले निकै खराब। खराब मुड विकास हुनुका विविध कारणहरू हुन सक्छन्।
बिन्दास जनता, दिवालिया सरकार !
कोरोना महामारीको प्रकोप नेपालमा बढ्दै छ वा घट्दै छ ? प्रश्नजस्तै सहज छैन उत्तर । ‘जिम्मेवार’ सरकारी निकाय दिनदिनै प्रेस विज्ञप्ति जारी गर्दै आइसोलेसन वार्डबाट बिदा हुनेहरुको संख्या प्राथमिकतामा राख्दै कोरोना महामारी नियन्त्रणमा रहेको सन्देश दिँदैछ ।
कोभिड १९
झण्डै चार महिनादेखि सारा संसार कोभिड-१९ को विश्वव्याधिका कारण हल न चलको अवस्थामा छ । दिन प्रतिदिन कोभिड-१९ रोगका भाइरसबाट संक्रमित हुनेहरुको संख्या बढिरहेको छ ।
प्रहरी मुख्यालयमा कार्यरत थप ९ जनामा कोरोना, देशभर २२१ प्रहरी संक्रमित
नेपाल प्रहरी मुख्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोना देखिएको छ। यो सँगै ४४ जनामा कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए। आइत, सोम, मंगल र वुधबार गरिएको परीक्षणमा ३५ जनामा कोरोना देखिएको थियो।
शैंजूलाई शहीद मनोज जोशी प्रतिभा पुरस्कार
निजामती कर्मचारीकारुपमा ४० वर्ष सेवा गरेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका श्यामकुमार शैंजूलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ ।
आज पनि धेरै स्थानमा वर्षाको सम्भावना, बाढीपहिरोबाट बच्न २४ घण्टे चेतावनी
प्रदेश ५ र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।
रोल्पामा अपराध: यस्तो छ घटनाको तथ्यांक
रोल्पामा पछिल्लो समय आत्महत्याका घटना बढेको एक तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिगत ५ वर्षमा ३ सय २० जनाले आत्महत्या गरेका थिए ।
होटल क्षेत्र खुल्यो, अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने