नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
१५ पुस २०८२ मंगलबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
  • #NPL-2
  • #सुसमाचार
समाज
समाज

बिस्केट जात्रा अनुगमन

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको तयारीबारेमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको छ।

नागरिक २४ चैत्र २०७९ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

सर्लाहीमा नक्कली नोट बनाउने गिरोह सक्रिय रहेको खुलासा

सर्लाहीमा नक्कली नेपाली रुपैयाको कारोबार फस्टाएको आशंका गरिएको समयमा नक्कली नोट बनाउने गिरोह नै सक्रिय रहेको खुलासा भएको छ।

मदन ठाकुर २४ चैत्र २०७९ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

बैतडीमा नौ महिनामा ७४ जना हराए

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आवको अहिलेसम्म ४७ महिलासहित ७४ जना बेपत्ता भएका हुन्।

नागरिक २४ चैत्र २०७९ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

चक्रपथको कलङ्की–बसुन्धारा विस्तारमा चिनियाँ पक्ष तयारः स्थलगत अध्ययनपछि विभागसँग छलफल

चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएको छ। सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ।

नागरिक २४ चैत्र २०७९ शुक्रबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

महानगरविरुद्ध सुकुम्बासीको नारा: 'डोजर आंतक बन्द गर'

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौं महानगरविरुद्ध नाराबाजी गरेको छ। शुक्रबार मोर्चाले महानगर परिसरमा नाराबाजी गरेको हो।

नागरिक २४ चैत्र २०७९ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

नमूना बस्तीमा समस्याका चाङ

२०७२ सालपछि धनमाया दर्जी र १४ परिवार एकैपटक गाउँबाट विस्थापित भए।

नागरिक २४ चैत्र २०७९ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

घरमा आगलागी हुँदा जलेर ८३ वर्षिय वृद्धको मृत्यु

गुल्मीको मदानेमा आगोमा जलेर ८३ वर्षिय वृद्धको ज्यान गएको छ। घरमा आगलागी हुँदा जिल्लाको मदाने गाउँपालिका ६, देउरालीका ज्ञान बहादुर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको

लक्ष्मण घिमिरे २४ चैत्र २०७९ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

सिन्धुपाल्चोकको बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ। उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ।

नागरिक २४ चैत्र २०७९ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

सरकारलाई दबाब दिन सुनथराली विमामानस्थलमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारणसभा

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माण सुरु भएको चार दशकपछि सम्पन्न भएको बहुचर्चित सुनथराली विमानस्थलमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभा सम्पन्न भएको छ।

ललित विष्ट २४ चैत्र २०७९ शुक्रबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

सिक्टाको पूर्वी नहर सञ्चालनमा

अघिल्लो बर्खामा पर्याप्त पानी नपर्दा नरैनापुरमा करिब ८५ प्रतिशत जमिन बाँझै रह्यो। सिँचाइ अभावमा यहाँका किसानले धान रोपाइँ गर्नै पाएनन्। जसको प्रभाव उत्पादनमा देखियाे। तर, यसपालि सुख्खाग्रस्त नरैनापुरमा अधिकांश खेतबारीमा सिँचाइ पुग्ने गरी सिक्टा सिँचाइ आयोजनाले पूर्वी नहरमार्फत सफलतापूर्वक पानी सञ्चालन गरेको छ।

गणेश विशु २४ चैत्र २०७९ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

चैतको महिना,वनमा डढेलो लाग्ला है !

नेपालमा वार्षिक दुई हजारभन्दा बढी जंगलमा आगलागी हुने गरेको तथ्यांक रहेको छ। २०२१ मा नेपालको ७७ जिल्लाका ७३ वटा जंगलमा आगलागी भएको रिपोर्ट सार्वजनिक छ।

कृष्ण किसी २४ चैत्र २०७९ शुक्रबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

ओझेलमा राणाकालीन मुडा बजार

नजिकैको ‘कान्छो बजार’का रूपमा रहेको बौनियामा चहलपहल उत्तिकै छ। सूर्योदयदेखि अबेला रातिसम्म बौनिया बजार मानिसको भिडभाडले भरिएकै हुन्छ।

पुष्पराज जोशी २४ चैत्र २०७९ शुक्रबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

तीन प्रदेशका पहाडी भू–भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना

आज कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागका एक(दुई स्थानमा भने मेघ गर्जनरचट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

नागरिक २४ चैत्र २०७९ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

भैरवरथमा अनधिकृत मानिस चढे कारबाही

नयाँ वर्षको आगमनसँगै भक्तपुरमा चल्ने प्रख्यात बिस्का जात्राको क्रममा तानिने भैरवनाथको रथमा अनधिकृत मानिसहरू चढेमा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचित गरेको छ।

नागरिक संवाददाता २४ चैत्र २०७९ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

पैसा बिच्छ्याएर टिकटक बनाउने व्यक्तिलाई प्रहरीले गरायाे सचेत

उनीसँग सोधपुछ गर्दा अध्ययनका लागि विदेश जाने क्रममा कलेज फि बुझाउन बैंकबाट निकालिदएको पैसा रमाइलोका लागि खाटमा बिछ्याएर भिडियो बनाएको बताएको परिसरले जनाएको छ।

नागरिक २४ चैत्र २०७९ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

कलेज ‘फि’ बुझाउन निकालेको पैसा ओछ्यानमा बिच्छ्याएर टिकटक बनाएपछि..

ओछ्यानमा पैसाको नोटमाथि सुत्नेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराएर छाडिएको छ।

नागरिक २३ चैत्र २०७९ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

जुम्लामा ट्याक्टर दुर्घटना: चालक सहित दुई घाइते

जुम्लाको हिमा गाउँपालिका -२ ओदीमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन्।

गोल्डेन बुढा २३ चैत्र २०७९ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

नदीजन्य पदार्थको दोहन: प्रहरीले फर्कायो भेरीको धार

भेरीगंगा नगरपालिकाको छिन्चु खोला र भेरी नदी मिसिने दोभान क्षेत्रमा फैलिएको भेरी नदीलाई तस्करहरुले बाँध बनाएर एक छेउतर्फ फर्काएका थिए।

नगेन्द्र उपाध्याय २३ चैत्र २०७९ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

नदी जन्य पदार्थको दोहनमा नगरपालिकाको बेवास्ता

नदी जन्य पदार्थमा उत्खनन र ओसार पसारमा जति कानुनले कसेको भए पनि पालिकाले दिएको अनुमतिमा बेरोकटोक उत्खनन् मापदण्ड विपरीत छ।

निर्मल घिमिरे २३ चैत्र २०७९ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

मोरङबाट २ सय १ जना नक्कली परीक्षार्थी पक्राउ

मोरङमा छुट्टाछुट्टै ३ वटा परीक्षा केन्द्रबाट २ दिनमा २ सय १ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

चुमन बस्नेत २३ चैत्र २०७९ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

रामेछापमा बलेरो दुर्घटना, चार जनाको मृत्यु

रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन्।

नागरिक २३ चैत्र २०७९ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

टपरी बुन्ने प्रतियोगितामा प्रथम भइन् विष्णुमाया

ताप्लेजुङमा सञ्चालित दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको तेस्रो दिन भएको टपरी बन्ने प्रतियोगितामा विष्णु गिरी प्रथम भएकी छन्।

 खगेन्द्र अधिकारी, ताप्लेजुङ २३ चैत्र २०७९ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

जुम्लामा भर्‍याङबाट खसेर दुई वर्षिया बालिकाको मृत्यु

जुम्लाको सिँजा गाउँपालिका- १ जाँच गाउँमा भर्‍याङबाट खसेर एक बालिकाको मृत्यु भएको छ।

नागरिक २३ चैत्र २०७९ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

मेलम्चीको पानी वितरण गर्न पाइप विच्छाइँदै

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप विच्छ्याउन बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु गरिएको छ।

नागरिक २३ चैत्र २०७९ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाजबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2025 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्