६ मंसिर २०८१ बिहीबार
image/svg+xml
 खगेन्द्र अधिकारी, ताप्लेजुङ


 खगेन्द्र अधिकारी, ताप्लेजुङका लेखहरु :

एमाले ताप्लेजुङले सक्यो ८ पालिका कमिटीको अधिबेशन, ५ मा सर्वसम्मत नेतृत्व चयन

पालिका तथा वडा अधिबेशनमा केन्द्रित रहेको एमाले ताप्लेजुङले पालिका अन्र्तगत अब आठराई त्रिबेणीमा मात्र अधिबेशन सम्पन्न गर्न बाँकी रहेको जनाएको छ।

सिकैचा उपनिर्वाचन: दलहरुले सुरु गरे आ–आफ्नो अंकगणित,यस्तो थियो २०७९ को निर्वाचन अवस्था

अहिलेको उपनिर्वाचनका क्रममा पाँचजना मतदाता मात्र थपिएको देखिएको छ। सिकैचामा अहिले एक हजार पाँच सय २८ मतदाता छन्।

६ दिनदेखि वेपत्ता ताप्लेजुङको खाम्दिने बजारका व्यवसायी पौडेल मृत भेटिए

पौडेलको शव प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

आँखा शिविरबाट पाँचथरमा ५ सय बढीले पाए सेवा

शिविरमार्फत ३ सय १७ जनालाई पढ्न मिल्ने प्रकृतिको निःशुल्क चश्मा बितरण गरिएको छ भने ३ सय ७३ जनालाई औषधि बितरण गरिएको छ।

ताप्लेजुङ आउने पर्यटक बढे

यो सिजनमा सबैभन्दा बढी फ्रान्स, जर्मनी र अष्ट्रेलियाका नागरिक आएका छन्। ताप्लेजुङ आउने पर्यटक सबैभन्दा बढी कञ्चनजंघा हिमाल जान केन्द्रित हुने गरेको पर्यटन व्यवसायीहरू बताउँछन्।

ताप्लेजुङको वडापालिका उपनिर्वाचनमा एक हजार ५ सय बढी मतदाता

बैदेशिक रोजगारीमा गई २०८० साल कात्तिक २४ गते देखि वडामा अनुपस्थित रहेका वडाध्यक्ष दिलप्रसाद बोखिमले २०८१ साल असोज १८ गते हङकङबाटै राजीनामा पत्र पठाएपछि उपनिर्वाचन हुन लागेको हो।

ताप्लेजुङ बाहिरका व्यक्ति अब पाथीभरा क्षेत्रमा तीर्थालु सहयोगी(भरिया)बन्न नपाउने

सरसमान तथा तीर्थयात्री बोक्नका लागि तीर्थालु सहयोगीलाई आवश्यक सामाग्रीको प्रवन्ध समेत गरिने भएको छ।

खेवाङ गोल्डकपको उपाधि पेदाङ स्पोर्टिङ क्लवलाई

यो प्रतियोगिता खेवाङ गोल्डकपको सातौं संस्करण हो ।प्रतियोगिताको प्रतिनिधिसभाका सदस्य तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरेका थिए।

ताप्लेजुङमा रेडपाण्डा संरक्षणमा दुई करोड खर्च गरिँदै

ताप्लेजुङमा रेडपान्डा संरक्षणको काम गर्दै आएको हिमाली संरक्षण मञ्चले चालु आर्थिक वर्षमा रेडपाण्डा संरक्षण अभियानका लागि झन्डै दुई करोड रूपैयाँ खर्चने भएको छ।

२५ थुनुवा बस्ने कारागारमा १४५ जना

जिल्ला कारागार ताप्लेजुङमा कुलमध्ये आधाभन्दा बढी जबर्जस्ती करणी तथा करणी उद्योगको मुद्दा झेलिरहेका कैदी तथा थुनुवा रहेको पाइएको छ।

टिपताला नाका खुल्ने भएपछि तिब्बततर्फ जान १ सय १० जनाले लिए यात्रा अनुमति

वैशाख २५ गतेबाट खुल्ला हुने उत्तरी क्षेत्रको टिपताला नाका हुुँदै तिब्बत प्रवेशका लागि १ सय १० जना नेपालीहरुले अनुमति लिएका छन्।

झापाबाट मोटरसाइकल चोरी, ताप्लेजुङमा बरामद, युवक पाँचथरबाट पक्राउ

झापाका विभिन्न स्थानबाट चोरी गरी ताप्लेजुङ ल्याइपुर्‍याएका ७ थान मोटरसाइकल सहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

तेह्र बुँदे अपिल

ताप्लेजुङ जिल्लाका दलित राजनीतिक संगठनहरूले छुवाछुत तथा भेदभावजन्य प्रथा अन्त्यका लागि तेह्रबुँदे र सशक्तीकरणका लागि एघारबुँदे अपिल तथा योजना अघि सारेका छन्।

ताप्लेजुङ प्रशासनद्वारा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले अत्यावश्यक काम बाहेक सकेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।

टपरी बुन्ने प्रतियोगितामा प्रथम भइन् विष्णुमाया

ताप्लेजुङमा सञ्चालित दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको तेस्रो दिन भएको टपरी बन्ने प्रतियोगितामा विष्णु गिरी प्रथम भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्