फुङलिङ नगरपालिकाद्धारा बजेटको आकारमा बृद्धि,६४ वटा योजना तथा कार्यक्रम शंसोधन
ताप्लेजुङको फुङलिङ नगरपालिकाको १३ औं नगरसभाले चालू आर्थिक बर्षको बजेटको आकार बढाएको छ। सभाले ४ करोड रकम थप गरी चालू आवको बजेटको आकार ७२ करोड ७६ लाख ६५ हजार १ सय रुपैयाँको बनाएको छ।