१३ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

महानगरविरुद्ध सुकुम्बासीको नारा: 'डोजर आंतक बन्द गर'

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौं महानगरविरुद्ध नाराबाजी गरेको छ। शुक्रबार मोर्चाले महानगर परिसरमा नाराबाजी गरेको हो।

उनीहरुले डोजर आंतक बन्द गर,सुकुम्बासी एकता जीन्दाबाद,बसोबास अधिकारको सुनिश्चित गर,भूमि अभियान्ताहरूलाई निशर्त रिहा गर,देशभरका सुकुम्बासी एक हौ,मानवअधिकार को रक्षा गर,हस्ताक्षर गरेको सम्झौता कार्यान्वयन,संविधानको पालना गर भन्दै नाराबाजी गरेका थिए।

काठमाडौं महानगरले केहि समय अगाडि थपाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएको थियो। सो क्रममा महानगर प्रहरी र सुकुम्बासीबीच झडप भएको थियो। त्यसपछि सुकुम्बासीहरुले महानगरविरुद्ध प्रदर्शन गर्दै आइरहेका छन्।    

प्रकाशित: २४ चैत्र २०७९ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App