भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव तथा पूर्वाधार महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार रेल सञ्चालन तथा व्यवस्थापन, कर्मचारी नियुक्ति, खटनपटनको अधिकार लिन रेलवे बोर्ड, रेलवे विभाग र रेलवे कम्पनीबीच भएको विवादले संगठन तथा व्यस्थापन (ओएनएम) पास हुन सकेको छैन।
असमन्वयले गर्दा थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भन्दै बालेनले दिए १४ उदाहरण
मेयर बालेन शाहले सिंहदरबारको फोहोर उठाउने निर्णय लहडमा अनायासै नगरेको स्पष्ट पारेका छन्। बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीले गर्दा बाध्यात्मक कदम उठाउनु परेको मेयर शाहको प्रस्टोक्ति छ।
भक्तपुरमा आजदेखि बिस्का जात्रा सुरु
इतिहास एवं संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्व मध्यकालतिर तीन सय वर्षभन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो।
आज तीन प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने जानकारी दिएको छ।
बेपत्ता विधेयकमा छलफल गर्न विशेष समिति गठनको प्रस्ताव
बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद्बाट अघि बढाउने क्रममा राजनीतिक दलबीच मतभेद देखिएको छ।
अमृतपाल खोज्न भारतीय सुरक्षा अधिकारी नेपालमा !
केही दिनअघि भारतीय सरकारले अमृतपाल सिंह पसेको हुन सक्ने भन्दै नेपाल सरकारलाई सर्तक रहन आग्रह गरेको थियो।
रेललाई बजेट साढे ६ अर्ब, निकाय तीन
भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव तथा पूर्वाधार महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार रेल सञ्चालन तथा व्यवस्थापन, कर्मचारी नियुक्ति, खटनपटनको अधिकार लिन रेलवे बोर्ड, रेलवे विभाग र रेलवे कम्पनीबीच भएको विवादले संगठन तथा व्यस्थापन (ओएनएम) पास हुन सकेको छैन।
बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्याली
तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै आज भक्तपुरमा सद्भाव र्याली आयोजना गरिएको छ।
छिन्चु खोलामा बन्ने भयो पक्की पुल
भेरीगंगा नगरपालिकाको अति दुर्गम मानिने १ र २ नम्बर वडा जोड्ने छिन्चु खोला माथि पक्की पुल निर्माणको लागि शिलान्यास भएको छ।
उदयपुर ट्रक दुर्घटना: सिसिटिभी फुटेज देखाइएपछि आन्दोलन फिर्ता, मृतकको शव अस्पतालमा
मालवाहक ट्रकले ठक्कर दिएर एक युवाको मृत्यु भएपछि स्थानीयले गरेको सडक तथा बजार बन्द दिउसो देखि सुचारु भएको छ। काठमाडौँदेखि झापातर्फ जाँदै गरेको मे १ ख २१८४ नं. को ट्रकले सदरमुकाम गाईघाटमा आइतबार विहान प्र. १–०५–००१ प ६१५९ नं. को मोटरसाइकललाई ठक्कर दिदा त्रियुगा नगरपालिका १४ साउनेका ४३ वर्षीय तारणी मगरको ज्यान गएको थियो।
रौतहटको गौरमा फस्टाउँदै यौन व्यवसाय
प्रहरीले एक हप्ताभित्रमा दुई ठाउँमा आधा दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको छ।
कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई अल्टिमेटम
प्रदेश १ पुनः नामाकरण संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै कोशी प्रदेशका मुख्यमन्त्री र सभामुखलाई अल्टिमेटम पत्र बुझाएका छन्।
आगलागीमा करोडौँको क्षति, कैयौँ परिवारको बिचल्ली
रौतहटको माधव नारायण नगरपालिका ४ मानपुर गाउँमा आइतबार भीषण आगलागी भएको छ। आइतबार दिउँसो करिब दुई बजेदेखि फैलिएको आगो करिब चार बजे नियन्त्रणमा आएको थियो।
मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता भोली पुनः हुने
काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आईतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार (भोली) बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो।
बर्दियाका पाँच घरमा आगलागी
बर्दियामा आगलागी हुँदा पाँच घरमा क्षती भएको छ। गेरुवा गाउँपालिका–५ पथरैया कार्की टोलमा आगलागी हुँदा पाँच घरमा क्षति भएको हो।
वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको बिमा रकम ठगी गर्ने गिरोहका थप २ जना पक्राउ
वैदेशिक रोजगारमा जाँदा ज्यान गुमाएका व्यक्तिहरूको मृत्यु हुँदा पाउने बिमा रकम ठगी गर्ने घटनामा संलग्न थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
अधुरो हुलाकी सडक बनाउँन माँग गर्दै स्थानीयद्वारा धर्ना
मानमत–कलैया –मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कलैया बजार क्षेत्रको अधुरो रहेको सडकलाई कालोपत्रे गर्न माँग गर्दै पुर्व सांसद र स्थानीयहरुले आईतबारको तिनकुने चौकमा सडकलाई नै अवरोध गरि धर्नामा बसेका छन्।
ताप्लेजुङ प्रशासनद्वारा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह
कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले अत्यावश्यक काम बाहेक सकेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।
रौतहटको माधवनारायण नगरपालिकामा भिषण आगलागी
रौतहटको माधवनारायण नगरपालिकामा भिषण आगलागी भएको छ।आगजनीबाट झन्डै २२ घर जलेको बताईन्छ।
दिदीबहिनी मृत फेला घटना: सातजना प्रहरी नियन्त्रणमा
रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ। पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो।
गाईघाटमा ट्रकको ठक्करले युवाको मृत्यु, स्थानीयद्वारा बजार बन्द
सदरमुकाम गाईघाटमा आईतबार विहान मालबाहक ट्रकको ठक्करबाट एक युवाको घट्नास्थलमै मृत्यु भएको छ।
भेटियो हेली एभरेस्टको हेलिकप्टर
आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर धौलागिरि आधारशिविर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
देउखुरीमा अवैध उत्खनन्, १० वटा ट्याक्टर नियन्त्रणमा
अवैध रुपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले १० वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
धौलागिरी आधार शिविर गएको हेलिकप्टर सम्पर्कविहिन
आइतबार बिहान आधार क्षेत्रतर्फ जाँदै गरेको हेलिकप्टर ११ बजे ११ मिनेट आसपासमा सम्पर्कविहिन भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए।
अवैध क्रसर उद्योग सञ्चालन गर्ने तीन पक्राउ
अबैध रुपमा क्रसर सञ्चालन गर्ने तीन जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ। बागमती नदीको भैँसासुर र रामजानकी घाटमा अवैध रुपमा मोबाइल क्रसर सञ्चालन गरी उत्खनन गरेको आरोपमा सर्लाही प्रहरीले तीन जना सञ्चालकलाई नियन्त्रणमा हो।