भिजिट भिसा प्रकरणमा रास्वपाको प्रस्ताव: प्रधानमन्त्रीको प्रतिबद्धतामाथि अनुगमन गर्न 'ओभरसाइट ग्रूप' बनाऔँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा सरकारको प्रस्तावको काउन्टर प्रस्ताव गरेको छ।