पूर्वमुख्यमन्त्री सोडारी निलम्बित
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीको सांसद पद निलम्बन भएको छ।
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीको सांसद पद निलम्बन भएको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन्।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीको आग्रह सदन दुई दिन सारिएको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारीरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तापक्षले प्रतिपक्षको मागको सम्बोधन गर्नुपर्ने बताएको छ।
माओवादीले योजना बैंकमा परियोजना इन्ट्री गर्ने प्रक्रिया अपारदर्शी भएको आरोप लगाउँदै संसद अवरुद्ध गरेको छ ।
आज बस्न नसकेपछि बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।
सभाको आजको बैठकमा भैतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा सरकारको प्रस्तावको काउन्टर प्रस्ताव गरेको छ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) ले माउ पाटी नेकपा माओवादी केन्द्रको निर्देशनमा सुरु गरिएको विद्यार्थी संगन अखिल (क्रान्तिकारी ) तीन महिने अभियन पुर्ण रुपमा बहिष्कार गरेको छ।
प्रतिनिधि सभाको सोमबारको बैठक सुरू भएको छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठक डेढ घन्टा ढिलो गरी सुरू भएको हो।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका हुन्।
जेठ १४ यता‘डेडलक’ संसद् खुलाउने विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र) सहित राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र नेकपा(एकीकृत समाजवादी) लगभग सहमत भएका छन्।
राष्ट्रियसभा सांसदहरूले जलवायु परिवर्तनको विश्वव्यापी प्रभाव न्यूनीकरण गर्न जलवायु अनुकूलनका कार्यक्रम घोषणा, भ्रष्टाचार नियन्त्रण र सङ्घीयता कार्यान्वयनलगायत बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्।
नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन अखिल (क्रान्तिकारी) ले 'विद्यार्थीसँग अखिल क्रान्तिकारी' तीन महिने अभियान सुरु गरेको छ।
संसद् खुलाउन प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहितका दलहरू सहमत भएका हुन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले ल्याएका आर्थिक क्रान्तिका कार्यक्रमहरू हटाएको बताएका छन्।
राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले गृहमन्त्री पदमा बहाल रहुन्जेल मातहतको निकायले निष्पक्ष छानबिन गर्न नसक्ने जिकिर गरे।
त्यस अवसरमा ब्रिटिस गोर्खा भूपूसैनिक कृष्णकुमार राईले आफूहरूले उठाएको नागरिकतासम्बन्धी विषय बेलायत सैनिकमा नेपाली युवाको भर्ती बन्द गर्ने कि नेपाली नागरिकताले निरन्तरता पाउने भन्ने रहेको बताए।
नेपाल तरुण दल भक्तपुर जिल्ला सुर्यविनायकको नगर अध्यक्षमा रन्जन बस्नेत निर्वाचित भएका छन्।
भिजिट भिसा प्रकरणमा प्रतिपक्ष दलले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएको समयमा गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
‘सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो, प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ,’ सभामुख घिमिरेले भने, ‘सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्नका लागि २ बजे राखिएको हो, मलाई आशा छ, २ बजेदेखि संसद् सुरु हुन्छ।’
भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै आएका नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत जेठ १३ गतेदेखि सदन चल्न दिएका छैनन् ।
गणेशमान सिंह स्मृति भवनका लागि विनियोजित बजेट तरूण दल भवनका लागि भन्दै तीन करोड बजेट छुट्याएको खबर बाहिर आएको थियो।