अघिल्लो सरकारको पालामा ल्याइएका आर्थिक क्रान्तिका कार्यक्रमहरू हटाइयो : दाहाल
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले ल्याएका आर्थिक क्रान्तिका कार्यक्रमहरू हटाएको बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले ल्याएका आर्थिक क्रान्तिका कार्यक्रमहरू हटाएको बताएका छन्।
राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले गृहमन्त्री पदमा बहाल रहुन्जेल मातहतको निकायले निष्पक्ष छानबिन गर्न नसक्ने जिकिर गरे।
त्यस अवसरमा ब्रिटिस गोर्खा भूपूसैनिक कृष्णकुमार राईले आफूहरूले उठाएको नागरिकतासम्बन्धी विषय बेलायत सैनिकमा नेपाली युवाको भर्ती बन्द गर्ने कि नेपाली नागरिकताले निरन्तरता पाउने भन्ने रहेको बताए।
नेपाल तरुण दल भक्तपुर जिल्ला सुर्यविनायकको नगर अध्यक्षमा रन्जन बस्नेत निर्वाचित भएका छन्।
भिजिट भिसा प्रकरणमा प्रतिपक्ष दलले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएको समयमा गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
‘सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो, प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ,’ सभामुख घिमिरेले भने, ‘सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्नका लागि २ बजे राखिएको हो, मलाई आशा छ, २ बजेदेखि संसद् सुरु हुन्छ।’
भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै आएका नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत जेठ १३ गतेदेखि सदन चल्न दिएका छैनन् ।
गणेशमान सिंह स्मृति भवनका लागि विनियोजित बजेट तरूण दल भवनका लागि भन्दै तीन करोड बजेट छुट्याएको खबर बाहिर आएको थियो।
आज राष्ट्रिय सभाको बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक आज दिउँसो १ः१५ बजे बस्ने भएको हो।
आज प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद् नयाँ बानेश्वरमा आज दिउँसो २ः०० बजे बैठक बस्ने भएको हो।
पूर्वराष्ट्रपति विद्या भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्कने औपचारिक निर्णय नगर्दै एमालेभित्र हलचल पैदा भएको छ।
मुख्यमन्त्री कँडेलले ‘प्रदेशसभा नियमावली, २०८१ को नियम ३९ को उपनियम ४ बमोजिम नीति तथा कार्यक्रम पारित गरियोस्’ भनी सभामा प्रस्ताव राखेका थिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति अनास्था र वितृष्णा फैलाउने समाचारप्रति सञ्चारजगत सचेत हुनुपर्ने बताएका छन्।
उनले अहिलेको यथास्थितिबाट मुलुक अगाडि बढ्न नसक्ने दाबी गर्दै सर्वसत्तावादी चिन्तनबाट ग्रसित शासकहरूले मनपरीतन्त्र जोगाउन खोजेको आरोप लगाए।
प्रदेशसभाको जेठ २१ गतेको बैठकबाट सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो।
उनले कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सके देशले महत्त्वपूर्ण प्रगति गर्ने बताए। कलाको प्रचार र विकासले पर्यटन प्रवर्द्धन हुने र यसले आम्दानी तथा रोजगारी सिर्जना गर्ने उनको भनाइ थियो।
उनले समाचार सम्पादन, निर्णय र नीति निर्माण तहमा महिलाको भूमिका सीमित रहेकोमा चिन्ता व्यक्त गर्दै सञ्चारमाध्यमको नेतृत्व तहमा पनि महिला सङ्ख्या न्यून रहेको उल्लेख गरिन्।
प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन्। आइतबार बैठक सुरु हुने बित्तिकै विपक्षी दलहरू उठेर विरोध जनाएका हुन्।
परियोजनाले पैसा नभई उपकरण खरिद गरेर अनुदान दिने गरेको मन्त्री अधिकारीले बैठकमा जानकारी गराए।
प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए।
प्रधानमन्त्री ओलीले चेपाङ समुदायको परम्परागत ज्ञान, जीवनशैली र चिउरीसँगको सम्बन्धप्रति सम्मान व्यक्त गर्दै यस्तो बहुआयामिक वन उत्पादको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
मन्त्री यादवले मेलम्ची खानेपानी अब काठमाडौंवासीका लागि बाह्रै महिना सञ्चालनमा ल्याई यहाँका नागरिकको पिउने पानीको समस्या समाधान हुने बताए ।
‘भीम रावलले वर्षौसम्म कहिल्यै पोजेटिभ कुरा नगर्ने, कहिल्यै पार्टीको पक्षमा कुरा नगर्ने, बाहिरबाट ढुंगा हानेको छ हानेको छ गर्ने।’
‘अर्को खेल हुन खोज्या छ यहाँ। अब फलाना आउने अरे यहाँ, फलाना आउने रे,’ प्रधानमन्त्री ओलीले भने, ‘पार्टीमा यस्ता कुनै छलफलै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष।’