१२ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेश हुने

बागमती प्रदेशसभाको बैठक जेठ ३० गते दिउँसो १ बजे बस्ने भएको छ।

‘प्रदेशसभा सभामुख भुवनकुमार पाठकले उक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्ष २०८२/८३ का लागि आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक सर्वेक्षण (कर राजस्वबाहेक) प्रस्ताव पेश गर्ने र त्यसमाथि पूर्ण छलफल हुने बताए।

उनले असार १ गते बस्ने बैठकमा मन्त्री काफ्लेले सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गर्ने कार्यसूची रहेको जानकारी दिए।’ प्रदेशसभाको जेठ २१ गतेको बैठकबाट सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो।

प्रकाशित: २५ जेष्ठ २०८२ २०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App