नेपाली काँग्रेसलाई सहमतिमा लिने मनस्थितिमा प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री दाहालले सरकार बनाउन राष्ट्रपति कहाँ जाँदा पहिले एक थरीको समर्थन लिएर गएको र पछि काँग्रेसले पनि समर्थन गरेकाले सहमतीमै जाँउ भन्ने लागेको उल्लेख गरे।
प्रधानमन्त्री दाहालले सरकार बनाउन राष्ट्रपति कहाँ जाँदा पहिले एक थरीको समर्थन लिएर गएको र पछि काँग्रेसले पनि समर्थन गरेकाले सहमतीमै जाँउ भन्ने लागेको उल्लेख गरे।
गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन्। गण्डकी प्रदेश सभामा आज भएको सभामुख पदको निर्वाचनमा धिताल बहुमतले निर्वाचित भएका हुन्।
नेपाली काँग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन्।
मधेश प्रदेशसभामा सभामुखको लागि दुईजनाको उम्मेदवारी परेको छ ।नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेश १ की उपसभामुख सिर्जना दनुवारले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।
गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा माओवादी केन्द्र का कृष्ण धिताल र नेपाली कांग्रेसका सरस्वती अर्यालले उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमा नेपालबीच भेटवार्ता भएको छ।
नेकपा एकीकृत समाजवादीको समर्थन पाएकी कांग्रेसकी लीलाकुमारी राईले ३३ मत ल्याइन्।
नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहनुभएका उहाँको करिब एक सय वर्ष पुरानो जीर्ण घरलाई सङ्ग्रहालय बनाउन लागिएको हो।
अपूर्ण रहेका नेपाली कांग्रेसका भातृसंस्थाहरूलाई पदाधिकारीबिहीन पूर्णता दिने तयारी भइरहेको छ। यस्तोमा पार्टीका केन्द्रीय सदस्य नैनसिंह महरले भने फरक मत राखेका छन्।
निर्वाचनको समय तोक्न बसेको सर्वदलीय बैठकले साँझ ६ बजे निर्वाचन गर्ने निर्णय गरेको हो।
पार्टी कार्यालय तीनकुनेमा शनिबार बसेको पार्टीको सचिवालय बैठकले भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो।
शनिबार बिहान प्रधानमन्त्री र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो।
दलहरुले प्रस्ताव गरेको सभामुख र उपसभामुख पदका उम्मेदवारहरुको नामावली दिउँसो ३ः३० बजे प्रकाशन गरिने प्रदेशसभा सचिवालले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ।
कार्यक्रमअनुसार आज ११ बजेदेखि १ बजेसम्म प्रदेशसभा सचिवालयमा सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। उक्त समयभित्र दर्ता भएका उम्मेदवारीको १ः३० बजे सूची प्रकाशन गर्ने जनाइएको छ।
बैठकमा बोल्दै कांग्रेसका जितेन्द्रनारायण देवले सुशासन, विकास, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा ध्यान दिन सरकारलाई आग्रह गरे।
एकीकरणका लागि दुवै पार्टीले वार्ता समिति बनाएका छन्। वार्ता समितिका सदस्यहरूले पहिलो चरणमा कुराकानी गरेका छन्।
सर्लाहीबाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित सञ्जय यादवले मातृभाषा बज्जिकामा शपथ लिएका छन्।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता घनश्याम भुसालले ओलीवाद हावी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको दावी गरेका छन्।
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। शुक्रबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका हुन्।
गण्डकी प्रदेश सभाको सभामुख शनिबार चयन हुने भएको छ। सभामुख चयन गर्न गण्डकी प्रदेश सभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको हो।
बिहिवारको निर्वाचनमा कसैको बहुमत नपुगेपछि सभामुख चयनका लागी मतदान गर्ने बिषयमा राजनीतिक दलहरु बिच सहमती नजुट्दा निर्वाचन अनिश्चित बनेको हो।
नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासिय राजदुत चेन सङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। शुक्रबार एक कार्यक्रमकाबीच भुसाल समाजवादीमा प्रवेश गरेको प्रवक्ता जगनाथ खतिवडाले बताए।