सर्वोच्चको न्यायाधीशमा तीनजनाको नाम सिफारिस
मंगलबार बसेको परिषद्को बैठकले न्यायाधीशको नाम सिफारिस गरेको हो।
मंगलबार बसेको परिषद्को बैठकले न्यायाधीशको नाम सिफारिस गरेको हो।
समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस हुने समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।
नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले नेपालमा सुन खोल्नुपर्ने बताएका छन्। मङ्गलबार (आज) पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनबारे केही दिनमा काम थाल्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड कप राष्ट्रिय भलिबल प्रतियोगिता - २०८२’ को उद्घाटन गरेका छन्।
नेकपा (एमाले) का पूर्वउपाध्यक्ष डा. भीम रावलले एमाले बामाले हुँदै झोलेमा झर्दै गरेको तथ्य स्पष्ट भएको टिप्पणी गरेका छन्।
रामबहादुर थापा गृहमन्त्री हुँदादेखि रमेश लेखकको पालासम्म आइपुग्दा ७५ हजार ८ सय ७६ जना भारतीय नागरिकहरू तेस्रो मुलुक गएको पाइएको छ।
मन्त्री पौडेलले नागरिकले उचित मुल्यमा प्राप्त गर्ने वातावरण बनाउन तयार पार्न क्रियाशील रहेको भन्दै प्रतिवेदनलाई पेसागत र व्यवसायिक विषय भए समेटेर कार्यान्वयनमा प्रक्रियागत ढंगले अघि बढ्ने बताए ।
नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मातृपार्टी हाबी भएपछि नाराबाजी भएको छ।
नेकपा (एमाले)निकट अनेरास्ववियुको २४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्यार्थीहरूले निर्वाचन प्रकृया अघि बढाइरहेको अवस्थामा एक्कासी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सुजन कडरियाको नाम प्रस्ताव भएपछि विद्यार्थीहरू आक्रोसित बनेका छन्।
भोलि बिहान १० बजेदेखि ५ बजेसम्म मतदान हुने मतदान कार्यतालिकामा उल्लेख छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू जिल्लामा जाँदा एमालेलाई सोध्नु नपर्ने बताएकी छन्। आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।
खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरे।
उनले लेखेका छन्, 'लोकतन्त्रमा जनता नै शक्तिका श्रोत हुन्। जनताको हित नै राज्यको कर्तव्य हो। त्यस विपरित चिन्तन र व्यवहार अलोकतान्त्रिक हो।'
नेसपाले २०७८ वैशाख १५ गते आयोगमा दल दर्ता भएको र सोही आधारमा आयोगले साउन १२ गते नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता भएको स्पष्ट पारेको छ।
उनका अनुसार यसअघिको प्रतिनिधिसभाले पठाएको व्यवस्थाबमोजिम अध्यक्ष र बहाल रहेका चार सदस्यले निर्णय गर्दा एकजनाले पनि निर्णय गर्न सक्ने अवस्था थियो।
संघीय संसद् अन्तर्गतको एक समितिको बैठक बस्दै छ। संघीय संसद् सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्ने भएको हो।
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीको सांसद पद निलम्बन भएको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन्।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीको आग्रह सदन दुई दिन सारिएको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारीरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तापक्षले प्रतिपक्षको मागको सम्बोधन गर्नुपर्ने बताएको छ।
माओवादीले योजना बैंकमा परियोजना इन्ट्री गर्ने प्रक्रिया अपारदर्शी भएको आरोप लगाउँदै संसद अवरुद्ध गरेको छ ।
आज बस्न नसकेपछि बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।