२ असार २०८२ सोमबार
image/svg+xml
राजनीति

दाहालले गरे ‘प्रचण्ड कप भलिबल’ को उद्घाटन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड कप राष्ट्रिय भलिबल प्रतियोगिता - २०८२’ को उद्घाटन गरेका छन्।

पोखरामा आयोजना गरिएको उक्त प्रतियोगिता देशभरका विभिन्न भलिबल टोलीहरू सहभागी हुँदै छन्। उद्घाटन समारोहमा दाहालले खेलकुदले राष्ट्रिय एकता, अनुशासन र युवाहरूको विकासमा सकारात्मक भूमिका खेल्ने बताए।

साथै, उनले यस्ता प्रतियोगिताले खेलकुद क्षेत्रमा नयाँ प्रतिभा उजागर, महिला सशक्तीकरण गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रकाशित: २७ जेष्ठ २०८२ १६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App