२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

संसद्को एक समितिको बैठक बस्दै, नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल हुने

संघीय संसद् अन्तर्गतको एक समितिको बैठक बस्दै छ। संघीय संसद् सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्ने भएको हो।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १:०० बजेबाट सुरु हुने छ। जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने छ।

प्रकाशित: २७ जेष्ठ २०८२ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App