एकीकृत समाजवादी निकट अनेरास्ववियुद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन
शुक्रबार रत्नराज्य क्याम्पस अगाडि अनेरास्ववियुका विद्यार्थी नेताहरु भेला भइ शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन्।
शुक्रबार रत्नराज्य क्याम्पस अगाडि अनेरास्ववियुका विद्यार्थी नेताहरु भेला भइ शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्।
बिहीबारदेखि शुरु भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार प्रस्तुत गरेको समसामयिक राजनीतिक परिस्थितिको प्रतिवेदनमाथि छलफल हुनेछ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
माघ ११ गते बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। त्यो दिन गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस सकिएको थिएन।
राममार्गको विकास गरी नेपाल र भारतबीच धार्मिक पर्यटक वृद्धि गरी अर्थतन्त्रलाई समेत बलियो बनाउने उद्देश्य गण्डकी सरकारको रहेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो।
सत्ता गठबन्धन दलबीच भएको भागबण्डा बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल गत पुस २७ गते नियुक्त भएका थिए।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गरेका हुन्।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले प्रहरी र प्रशासनलाई प्रदेश माताहत ल्याइने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन्।
मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले बिहीबार तीन जना मन्त्रीको जिम्मेवारी तोकेका हुन्।
आज दिउँसो गृहमन्त्रालय पुगेर मेयर शाहले गृहमन्त्रीसँग सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका हुन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय सहमतिका लागि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको बताएका छन्।
बुधबार बागमती प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। यसअघि १४ वटा रहेको प्रदेशको मन्त्रालय संख्या ११ वटामा झारिएको छ। ११ सदस्यीय मन्त्रिपरिषद्मा एकजना मात्रै महिलाको प्रतिनिधित्व भएको छ।
मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरि उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।
सहिद सप्ताहको अवसर पारेर पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट सदरमुकाम गौरमा बिपी स्मारक टावर र घन्टाघरको संयुक्त शिलान्यास गरेका छन्।
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन्।
गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको कपिलवस्तु सरुवा गरेर यहाँ सिराहामा रहेका लालबाबु कवारीलाई प्रमुख जिल्ला अधिकारी तोकियो।
प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी प्रदेश १ प्रदेशसभाको पहिलो अधिवेशनको छैटौँ बैठक माघ २३ गते बस्ने जानकारी दिएको हो।
निर्वाचन आयोगले निर्वाचनसम्बन्धि ऐन संशोधन प्रस्ताव संघीय संसदमा पेश गर्ने तयारी गरेको छ।
पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरेकी छिन्।
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले गुण र दोषका आधारमा संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।