माओवादीबाट रेखा शर्मा, सुदन किरांती र अमनलाल मोदी मन्त्री बन्ने
आज बिहान बालुवाटामारमा बसेकाे पदाधिकारी बैठकले उनीहरुलाई मन्त्री बनाउने निर्णय गरेको हो।
आज बिहान बालुवाटामारमा बसेकाे पदाधिकारी बैठकले उनीहरुलाई मन्त्री बनाउने निर्णय गरेको हो।
नवनिर्वाचित प्रदेशसभाको आज १ बजे बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभाको आज अपराह्न बस्ने बैठकको सो कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
एमालेको समर्थनमा तेस्रो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका दाहाल पछिल्लो पाँच दिनमा दुई पटक ओलीनिवास बालकोट पुगिसकेका छन्।
सोमबार साँझ सत्ता साझेदार दलहरूबीच भएको छलफलबाट मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डामा लगभग सहमति भएको हो।
जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रालय भागवण्डाप्रति असहमति जनाएको छ। जसपाले निर्णयमा पुनर्विचार नभए सम्म सरकारमा सहभागी नहुने अडान लिएको छ।
मन्त्रालय भागबण्डाका क्रममा सत्तारुढ दलहरूबीच छलफल हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम र शिक्षा मन्त्रालयका साथै प्रतिनिधिसभाको उपसभामुख पाउने भएको छ।
सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाएको छ।
रास्वपाको आज बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय भएको पार्टी केन्द्रीय सदस्य तथा सांसद सन्तोष परियारले जानकारी दि
सोमबार उनले आफ्नो सामजिका सञ्जाल मार्फत धराने जनतालाई धरानको बाटोमा फोहोर नफाल्न आग्रह गरेका हुन्।
नेपाली कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा कुन्दनराज काफ्ले चयन भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने स्पष्ट पारेका छन्।
मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सहमति जुटाउनका लागि सत्ता साझेदार दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्ने बताएका छन्।
उपमहासचिव रिमालले हरेक पटक विमान दुर्घटनापछि जाँचबुझ समिति बनाइएपनि समितिले बुझाएका प्रतिवेदनहरुको कार्यान्वयन हुन नसक्दा यस किसिमका दुर्घटनाहरु भइरहेको बताए।
सभामुखको निर्वाचनबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, 'विश्वासको मत दिने सबै पार्टीका नेताहरुसँग छलफल भइरहेको छ, कांग्रेससँग पनि छलफल हुन्छ, भोलि मङ्गलबार पनि छलफल हुन्छ।'
सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ। आज बिहान बसेको सर्वदलीय बैठकले पोखरामा जहाज दुर्घटनामा परेको शोक आज मनाउने घोषणा भएकोले प्रदेश सभा बैठक मंगलबारसम्म स्थगित गर्ने सहमति गरेको हो।
मधेश प्रदेशमा आज हुने सभामुखको निर्वाचन एक दिनको लागि स्थगित गरिएको छ। सभामुखको निर्वाचन भोलि हुने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बीच भेटबार्ता भएको छ।
प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की निर्वाचित भएका छन्। प्रदेश १ को चौथो मुख्यमन्त्रीमा निर्वाचित भएसँगै मुख्यमन्त्री कार्कीलाई प्रदेशको नामकरण, प्रदेशका स्थायी संरचना निर्माण र प्रदेशलाई स्थापित गर्ने चुनौती देखिएका छन्।
कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिवद्वता कार्यान्वयतर्फ आफू लागिरहेको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले धरान १४ विजयपुरका प्रसिद्ध मठमन्दिरहरूको दर्शन तथा पूजा अर्चना गरेकी छिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छिन्।