मधेस प्रदेशमा सभामुखको निर्वाचन स्थगित
मधेश प्रदेशमा आज हुने सभामुखको निर्वाचन एक दिनको लागि स्थगित गरिएको छ। सभामुखको निर्वाचन भोलि हुने भएको छ।
मधेश प्रदेशमा आज हुने सभामुखको निर्वाचन एक दिनको लागि स्थगित गरिएको छ। सभामुखको निर्वाचन भोलि हुने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बीच भेटबार्ता भएको छ।
प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की निर्वाचित भएका छन्। प्रदेश १ को चौथो मुख्यमन्त्रीमा निर्वाचित भएसँगै मुख्यमन्त्री कार्कीलाई प्रदेशको नामकरण, प्रदेशका स्थायी संरचना निर्माण र प्रदेशलाई स्थापित गर्ने चुनौती देखिएका छन्।
कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिवद्वता कार्यान्वयतर्फ आफू लागिरहेको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले धरान १४ विजयपुरका प्रसिद्ध मठमन्दिरहरूको दर्शन तथा पूजा अर्चना गरेकी छिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छिन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने पोखरा जाने कार्यक्रम स्थगित भएको छ।
कर्णाली प्रदेशको सभामुख पदमा सत्तारुढ दलका तर्फबाट नेकपा एमाले की नन्दा गुरुङ निर्वाचित भएकी छिन्।
आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सरकारले निर्देशन दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने पोखरा जाने भएका छन्। यति एयरको विमान दुर्घटना भएको दुर्घटनास्थलको अवलोकनका लागि उनीहरू पोखरा जान लागेका हुन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन्।
मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको हो।
पोखरामा भएको यति एयरलाइन्सको एटिआर–७२ जहाज दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने त्रिभुवन विमानस्थल पुगेका छन्।
दुर्घटनाप्रति प्रधानमन्त्री दाहालले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्।
सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य खड्काले सडक पुल र मेहलकुना अस्पतालकोे अनुगमन गरेका हुन्।
आइतबार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उनले मानिसलाई मानसिक रुपले पनि तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताएका हुन्।
प्रदेश प्रमुख परियारले माघी सबै भेग, क्षेत्रको सांस्कृतिक र भाइराचार सम्बन्ध कायम गर्ने विशिष्ट पहिचान बोकेको पर्व भएको उल्लेख गरेका छन्।
उनले नेपालको समस्त भू–भाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने सबै जनजातिले माघे सङ्क्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिअनुसार मनाउँदै आएको बताएका छन्।
राष्टिय मानव अधिकार प्रतिष्ठान जिल्ला शाखा भक्तपुरले आफूहरूको सम्मानमा शनिबार आयोजित बधाई, शुभकामना तथा मानब अधिकारबारे सचेतना कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्।
माघे संक्रान्ति (मकर संक्रान्ति)को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले अभूतपूर्व विश्वासको मत प्राप्त गरेको वर्तमान सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको पनि बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा नेपाली कांग्रेसको समेत समर्थन प्राप्त गरेपछि आफ्नो जिम्मेवारी बढेको बताएका छन्।
सुदूरपश्चिम प्रदेशसभा आज पनि सभामुख चयन गर्नं असफल रह्यो।
शनिबार साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री लामिछाने बालुवाटार पुगेको उनका प्रेस संयोजक नवराज पाण्डेले नागरिक न्युजलाई जानकारी दिए।उनका अनुसार दुई नेताबीच मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताएकी छिन्।