गोली प्रहारबाट एक जना घाइते
नेपालगन्ज— बाँकेको हिरिमिनिया स्थित बकौलीमा कटुवा पेस्तोल प्रहारबाट एक व्यक्ति घाईते भएका छन्। बुधबार राती करिव १ बजेतिर भएको गोली प्रहारबाट स्थानीय ५१ बर्षिय गोब्रे कामी घाइते भएका हुन्। घाइतेको अवस्था गम्भीर भएको र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल क

