बलियो ट्याब्लेट

अमेरिकामा भएको सीईएस प्रदर्शनीमा चक्कुले घोचे पनि केही नहुने ट्याब्लेट प्रदर्शन गरिएको छ। लेनेभोले योगा सिरिजको ट्याब्लेट २ प्रदर्शन गरेको हो। यसलाई चक्कुले घोच्दा पनि केही हुने छैन। यसमा एनिपेन फिचर समावेश गरिएको छ। त्यसैले यसमा जुनसुकै पेनको प्रयोग गर्न