भुरा मार्न पल्केको अख्तियार : अम्मरमान थामी, सवारी चालक

जाडो छ है गुरुजी? साह्रै छ नि। म त यसैबेला बिरामी परेर झन् जाडो लागिरा'छ। के भयो? उहिलेको मापसे देखियो अहिले। दिनमा चार लिटरसम्म धोकिन्थ्यो उतिबेला।   दिनमा चार लिटर? ट्यांकरै थिएँ नि।   अहिले पनि गरिन्छ मापसे? छोडियो अहिले त। मापसे कडाइ गरेर मलाई त फाइदै