मकर संक्रान्ति हेर्न गएका युवाको हत्या
नुवाकोट— मकर संक्रान्ति हेर्न गएका एक युवाको बुधबार राती बिदुर नगरपालिका ८ राईसिङमा हत्या भएको छ। चारघरे ९ खानीगाउँ घर भएका २१ वर्षका सतिस तामाङको जिल्लाको तुप्चे स्थित भैरमकोटमा मकर संक्रान्ति हेर्न गएका बेलामा हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले

