फ्याँकेको अवस्थामा दुई शिशुको शव फेला
सोलुखुम्बु— खोल्सोमा दुई नवजात शिशुको शव भेटिएको छ। आइतबार सदरमुकामस्थित साप्ताहिक हाट लाग्ने स्थान नजिक खोल्सीमा र सोही स्थानबाट केही पर अर्को खोल्सीमा रहेको फोहरको थुप्रामा शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।दुवै शव केही समयअ

