८ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्य

जंगलमा लगेर बलात्कार गर्ने पक्राउ

मकवानपुर—बालिका बलात्कार गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका–२४ बस्ने २२ बर्षीय ईन्द्र बहादुर लो लाई प्रहरीले पक्राउ गरेको छ।लोले बिहिबार सोही ठाउँ बस्ने १३ बर्षीया बालिकालाई घर नजिकै रहेको जंगलमा लगेर जवरजस्ती करणी गरेका थिए।

प्रकाशित: २५ मंसिर २०७२ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App