९ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

फ्याँकेको अवस्थामा दुई शिशुको शव फेला

सोलुखुम्बु— खोल्सोमा दुई नवजात शिशुको शव भेटिएको छ। आइतबार सदरमुकामस्थित साप्ताहिक हाट लाग्ने स्थान नजिक खोल्सीमा र सोही स्थानबाट केही पर अर्को खोल्सीमा रहेको फोहरको थुप्रामा शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

दुवै शव केही समयअघि जन्माएर फ्याँकेको प्रहरीले अनुमान गरेको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित: २८ मंसिर २०७२ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App