‘रगतले लेखिएको विद्रोह, चेतनाले मागेको परिवर्तन’
नेपालको राजनीतिक इतिहास केवल सत्ता परिवर्तनको श्रृंखला होइन, यो संघर्ष, चेतना र वलिदानले लेखिएको दीर्घ यात्रा हो।

नेपालको राजनीतिक इतिहास केवल सत्ता परिवर्तनको श्रृंखला होइन, यो संघर्ष, चेतना र वलिदानले लेखिएको दीर्घ यात्रा हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएपछि अभिभावकहरूले नियमितरुपमा गुनासो टिपाउन थालेका छन्।
नयाँ शैक्षिकसत्र अगावै विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गराउन शिक्षा मन्त्रालयले तदारुकता देखाएको हो ।
अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी कार्यविधिको गलत व्याख्या गरेर पूर्वाग्रहपूर्वक नियन्त्रणमा लिइएको एमाले सचिवालय बैठकको निर्णय छ।
प्रचलित कानुन बमोजिम निर्वाचन कसुर मानिने कार्य भएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुनेछ।
सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र छड्के जाँचलगायत गर्ने निकाय राष्ट्रिय सतर्कता केन्द्र आफैँ कर्मचारी अपुग र साँघुरो कार्यालयको समस्यामा छ।
उनले बिनाकारण शिक्षकको तलब नदिने स्थानीय तह र प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी पनि दिए।
बितेको झन्डै आधा शताब्दीदेखि नेपाली वाङ्मयमा सक्रिय वसन्त चौधरी कवि, गीतकार र गजलकारका रूपमा सुपरिचित छन्।
सादा पानामा पेन्सिलले कोरिरहन्छु। एक्कासी ठुल्ठुला आँखा आकार आउँछ। मिलेका परेली अनि अव्यक्त प्रेम बोलिरहेका आँखा !
‘कसले लेखेको? कस्तो डायरी?’ म छक्क पर्दै प्रश्नमाथि प्रश्न गर्छु। ‘मेरी आमा टिचिङ अस्पतालमा सरसफाइको काम गर्नुहुन्छ। म नर्सिङ पढ्दै छु। घर झापा, हाल कोटेश्वर बस्छौं आमा र म। बुबा झापातिरै बस्नुहुन्छ।’ उनी मलाई नहेरी भन्छिन्।
सरसामानसहित शरीरको चेकजाँचपश्चात् बल्ल जेलभित्र गएर बन्दीलाई भेट्ने समय मिल्यो। म त्यो बन्दीलाई पहिलोपटक भेट्दैछु। ऊ पीडित र निर्दोष भएको भन्दै उसको घरपरिवारले मलाई पटकपटक बुझिदिन अनुरोध गरेपछि म स्थानीय जनप्रतिनिधि र छिमेकी भएका नाताले उसलाई भेट्न आएकी थिएँ। मेरो भेट्ने पालो आएकै थिएन, त्यतिकै उभिरहन्छु।
जलवायु विज्ञानका कारण विश्वमा नयाँ र चाखलाग्दा खोज भइरहेका छन्। प्रकृतिसँग सम्बद्ध नयाँ र आश्चर्यजनक तथ्यले नयाँ–नयाँ रहस्य उदघाट्न गर्छन्।
तीन वर्षपछि ‘क्याप साब’सँग भेट भएको थियोे। म भाइ भेट्न राष्ट्रिय सेवा दलको मुख्यालय पुगेकी थिएँ। अमन उस्तै रहेछ।
