एक युगपुरुषको सम्झना
कला गुरु एवंम मुर्धन्य कलाकार कालिदाश श्रेष्ठको ९३ वर्षको उमेरमा हालै त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा निमोनिया उपचार क्रममा देहान्त भयो। यो आकस्मिक घट्नाले सम्पूर्ण कलाक्षेत्रलाई नै स्तब्ध तुल्यायो। नेपालका प्रायः कलाकार उनकै उत्पादन हुन। कालिदास नेप

