थापा मगरले पोखरा उपमहानगरपालिका–९ पृथ्वी चोकस्थित सभ्यता मनी ट्रान्सफरबाट पेस्तोल देखाई ६ लाख ४५ हजार रुपैयाँ लुटी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट मोटरसाइकल गस्तीमा खटिएका दुई प्रहरी जवानले उनीहरुलाई पक्रेको बताइएको छ।
प्रकाशित: २ चैत्र २०७२ ०७:५९ मंगलबार





