महँगोमा ग्यास बेचिरहेको अवस्थामा दुवै स्टोरबाट १ सय ९६ थान सिल लगाएको लुम्बिनी ग्याससहित संचालकहरु टेकनाथ पोखरेल र नारायण गुरुङलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको प्रहरीले बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रकाशित: ४ चैत्र २०७२ ०५:५९ बिहीबार





